May 6, 2026, Wednesday
२३ बैशाख २०८३, बुधबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

जनप्रतिनिधिहरूको बैठक भत्ता र कर्मचारीको प्रोत्साहन भत्ता खारेज

जनप्रतिनिधिहरूको बैठक भत्ता र कर्मचारीको प्रोत्साहन भत्ता खारेज

वारबर्दिया। बारबर्दिया नगरपालिकाको १६औ नगर सभाले जनप्रतिनिधिहरूको बैठक भत्ता र कर्मचारीले लिदै आएको प्रोत्साहन भत्ता खारेज गरेको छ। सभाले सकारात्मक बिभेदको आधारमा प्राविधिक र डाक्टरको प्रोत्साहन भत्ता, कर्मचारीलाई समान फिल्ड भत्ता र मुल बडघरहरुलाई रिचार्ज खर्च मासिक रु ५०० उपलब्ध गराउने भएको प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले बताउनु भएको छ। सभाले नगरको वडा तहका करार…

सन् २०२४ मा प्रेस स्वतन्त्रता हनन्का घटनामा वृद्धि

सन् २०२४ मा प्रेस स्वतन्त्रता हनन्का घटनामा वृद्धि

गुलरिया। सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखियो। नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हनन्का ६० वटा घटना अभिलेख भएका छन् । विगतका वर्षको…

  • देशभरका सबै नागरिकका लागि नै राष्ट्रिय मेलमिलाप अत्यावश्यक : देउवा

    देशभरका सबै नागरिकका लागि नै राष्ट्रिय मेलमिलाप अत्यावश्यक : देउवा

    गुलरिया। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।मंगलवार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।उहाँले गणतन्त्रलाई सफल...

  • ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने । ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार...

  • गठबन्धन २०८४ को चुनावसम्म कायम रहन्छ: गृहमन्त्री

    गठबन्धन २०८४ को चुनावसम्म कायम रहन्छ: गृहमन्त्री

    भैरहवा। गृहमन्त्री रमेश लेखकले लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी र सीमापार अपराधको समस्या र चुनौती रहेको बताउनु भएको छ। भैरहवामा आज आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले राजस्व चुहावट, तस्करी र सीमापार अपराध तुरुन्त रोक्न सुरक्षा निकायलाई निर्देशन दिनुभयो...

  • लुम्बिनी प्राविधिक विश्वविद्यालयको “शैक्षिक कार्यक्रम बारे अन्तर्क्रिया

    लुम्बिनी प्राविधिक विश्वविद्यालयको “शैक्षिक कार्यक्रम बारे अन्तर्क्रिया

    नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयको "शैक्षिक कार्यक्रम सम्बन्धि अन्तर्किया" कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्राविधिक विश्वविद्यालयका प्राध्यापक,उप-प्रध्यापक, प्रज्ञिक व्यक्तित्वहरु बाँके बर्दियाका विभिन्न पालिकाका प्रमुख,उप-प्रमुखहरु,विभिन्न विद्यालयका प्राचार्यहरु,विद्यार्थीहरु लगायत शिक्षासँग समन्वय गर्ने विभिन्न ब्यक्तित्वहरुको उपस्थितिमा शिक्षाका विविध विषयमा छलफल भएको सामाजिक विकास...

  • कांग्रेसद्वारा आभार, बधाई, प्रारम्भिक समिक्षा र शुभकामना व्यक्त

    कांग्रेसद्वारा आभार, बधाई, प्रारम्भिक समिक्षा र शुभकामना व्यक्त

    गुलरिया । नेपाली कांग्रेसका महामन्त्री एवं स्थानीय तह उपनिर्वाचन–०८१ संयोजक विश्वप्रकाश शर्माले आभार, बधाई, प्रारम्भिक समिक्षा र शुभकामना व्यक्त गर्नु भएको छ। विज्ञप्ति निकालेर उँहाले मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनको सबै परिणाम आइसकेको छ । पहिलो दलका रूपमा...