स्थानीय तहले भूउपयोग क्षेत्रको वर्गीकरण नगर्दा कित्ताकाट रोकिँदा सर्वसाधारण सेवाग्राही मर्कामा
गुलरिया। अधिकांश स्थानीय तहले भूउपयोग क्षेत्रको वर्गीकरण नगर्दा कृषियोग्य जमिनमा घर निर्माण हुने क्रम तीव्र बन्दै गएको छ भने यही कारणले कित्ताकाट रोकिँदा सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन्। भूउपयोग क्षेत्रको वर्गीकरण गरेका स्थानीय तहले पनि कतिपयले आंशिक रूपमा र केही...
