हरितालिका तीज एकल नृत्यको प्रथम पुरस्कार यमुना भण्डारीले जितिन्
गुलरिया । हरितालिका तीज गुलरियामा नगरस्तरीय एकल नृत्य प्रतियोगीता २०८१ मा यमुना भण्डारी प्रथम भई रु. ५ हजार पुरस्कार जित्नु भएको छ।प्रतियोगितामा नेहा क्षेत्री द्वितीय भई ४ हजार, गंगा बोहोरा तृतिय भई ३ हजार र योगिता यादवले सान्त्वना स्थान हासिल...
