June 21, 2026, Sunday
७ असार २०८३, आईतवार
Trending

Author: लुम्बिनीपत्र दैनिक

नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सव

नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सव

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा उहाँले संघबाट प्रकाशित वार्षिक स्मारिका “सहचरी २०८०” को विमोचन समेत गर्नुभयो । उक्त अवसरमा उपप्रधानमन्त्री…

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहि २ करोड भन्दा धेरै ठगि गरेको अभियोगमा एक जना पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहि २ करोड भन्दा धेरै ठगि गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौं महानगरपालिका-८ गुह्रेश्वरी पन्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ लालच र भ्रममा पारी अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भनी पीडितहरुलाई अन्यत्र देशमा…

  • राजापुरको आवधिक र क्षेत्रगत योजना, २०८० पारित

    राजापुरको आवधिक र क्षेत्रगत योजना, २०८० पारित

    बर्दिया । राजापुर नगरपालिकाले आवधिक योजना, २०८० र क्षेत्रगत योजना, २०८० पारित गरेको छ। आज असार २३ गते शनिबार बसेको राजापुर नगर कार्यपालिकाको बैठकले वहाल कर व्यवस्थापन कार्यविधि, २०८०  व्यवसाय कर सम्बन्धी कार्यविधि, २०८० र सम्पत्ति कर व्यवस्थापन कार्यविधि २०८०पारित...

  • प्रहरी प्रधान कार्यालयमा सञ्चारकर्मीसँग अन्तरकृया

    प्रहरी प्रधान कार्यालयमा सञ्चारकर्मीसँग अन्तरकृया

    काठमाडौं । नेपाल प्रहरी कार्ययोजना-२०८०, चालु आर्थिक वर्षको गत ३ महिनाका मुख्य उपलब्धीहरूका साथै समसामयिक विषयमा केन्द्रित रहँदै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्नु भएको छ । प्रहरी महानिरीक्षक कुँवरले तालुक गृहमन्त्रालयबाट प्राप्त...

  • नेपाल प्रहरीको कार्ययोजना-२०८० सार्वजनिकिकरण 

    नेपाल प्रहरीको कार्ययोजना-२०८० सार्वजनिकिकरण 

    काठमाडौं। प्रचलित कानुनको अधिनमा रही मुलुकभर सुदृढ शान्ति-सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यवसायिक सुदृढिकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने लक्ष्य सहित...

  • भारतीय नाकाबाट चामल आयात हुने क्रम ७९ प्रतिशतले घट्यो

    भारतीय नाकाबाट चामल आयात हुने क्रम ७९ प्रतिशतले घट्यो

    गुलरिया। बढ्दो महँगी र आफ्नै ठाउँमा उत्पादन वृद्धिले गर्दा चालु आर्थिक वर्ष २०७९/०८० मा सुदूरपश्चिमको भारतीय नाकाबाट चामल आयात हुने क्रम ७९ प्रतिशतले घटेको छ । हरेक वर्ष भारतबाट त्रिनगर भन्सार नाकाबाट एक अर्बभन्दा बढी रुपैयाँको चामल आयात हुने गरेकोमा...

  • दोहोरो नागरिकता बनाएको कसूरमा प्रहरीद्वारा दुई जना पक्राउ

    दोहोरो नागरिकता बनाएको कसूरमा प्रहरीद्वारा दुई जना पक्राउ

    कञ्चनपुर । दोहोरो नागरिकता बनाएको कसूरमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी पंचेश्चर गाउँपालिका-५ बस्ने ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भिर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते...