May 6, 2026, Wednesday
२३ बैशाख २०८३, बुधबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

जन्मदिनमा असहाय बिपन्न विद्यार्थीलाई सहयोग

जन्मदिनमा असहाय बिपन्न विद्यार्थीलाई सहयोग

मधुवन । नेपाली कांग्रेसका नेता, मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले आफ्नो जन्मदिनको उपलक्ष्यमा असहाय,गरिब, टुहुरा बिपन्नहरुलाइ व्यक्तिगत रुपमा खाद्यान्न, फलफूल सहयोग गर्नु भएको छ। जन्मदिनमा फजुल खर्च गरेर भन्दा सहि ठाँउमा सहयोग गरेर पनि मनाउन सकिन्छ  भन्ने सन्देश दिन मधुवन १ पत्थरबोझीमा अध्ययनरत सरस्वती आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई कांग्रेस नेता नगर प्रमुख भाटले सो…

मधुवनको शान्तिसुरक्षा बारे बृहत अन्तरक्रिया

मधुवनको शान्तिसुरक्षा बारे बृहत अन्तरक्रिया

मधुवन। मधुवन नगरपालिकाकाका वडामा शान्ति सुरक्षाको चुनौती र समाधानको उपाय लगायतका बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। ईलाका प्रहरी कार्यालय ढोढरी र ईलाका प्रहरी कार्यालय सानोश्रीको संयुक्त आयोजनामा ईलाका प्रहरी कार्यालय सानोश्रीको कार्यकक्ष हलमा साउन १६ गते सो कार्यक्रम सम्पन्न भएको हो। मधुवन नगरपालिका प्रवक्ता एवम् वडा अध्यक्ष मेक बहादुर गुरुङको प्रमुख आतिथ्य र पूर्व…

  • प्रहरी र नगरपालिका मिलेर गुलरियामा छाडा पशुको व्यवस्थापन सुरु

    प्रहरी र नगरपालिका मिलेर गुलरियामा छाडा पशुको व्यवस्थापन सुरु

    बर्दिया । गुलरिया बजार क्षेत्रको विभिन्न स्थानहरुका अनियन्त्रित एवं छाडा छोडिएका पशु चौपायाको व्यवस्थापन सुरु गरिएको छ।  जिल्ला प्रहरी कार्यालय बर्दियाको सक्रियता र गुलरिया नगरपालिकाको समन्वयमा छाडा चौपायाको व्यवस्थापन सुरु गरिएको हो। अनियन्त्रित एवं छाडा छोडिएका पशु चौपायाको कारण बजार...

  • बर्दियामा दुर्लभ प्रजातीको सुनगोहोरो  नियन्त्रणमा

    बर्दियामा दुर्लभ प्रजातीको सुनगोहोरो  नियन्त्रणमा

    गुलरिया । बर्दियामा १ वर्ष उमेरको १८ इंच लामो दुर्लभ प्रजातीको सुनगोहोरो  नियन्त्रणमा लिइएको छ। सरीसृप वर्गमा पर्ने दुर्लभ जनावर सुनगोहोरो नियन्त्रणमा लिई डिभिजन वन कार्यालय बर्दियालाइ बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक जहर सिंह बुढामगरले बताउनु भयाे। सुनगोहोरो नेपाल,...

  • बर्दियामा बाघको संख्या १२५ पुग्यो, नेपालमा ३५५

    बर्दियामा बाघको संख्या १२५ पुग्यो, नेपालमा ३५५

    ठाकुरद्वारा। बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या १२५ पुगेको छ। सन् २०१८ को गणनामा बाघको संख्या ८७ थियो। यो सँगै नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ ।अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको...

  • गुलरियामा पिस्तोलसहित २ जना भारतीय पक्राऊ

    गुलरियामा पिस्तोलसहित २ जना भारतीय पक्राऊ

    गुलरिया । विगत केही समययता बर्दियामा चोरी, डकैतीका घटना बढेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।बर्दियाको सदरमुकाम गुलरियामा दुई थान कटुवा पिस्तोलसहित आएका दुई जना भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । बिहीबार दिउसो जिल्ला प्रहरी कार्यालय, बर्दियाको मूलद्वारदेखि पूर्व करिब २५...

  • लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा बिरामीको लागि रगत निःशुल्क

    लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा बिरामीको लागि रगत निःशुल्क

    गुलरिया । लुम्बिनी प्रदेश सरकारले  आईतबारदेखि नै लागू हुने गरि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत  निःशुल्क गरेको छ। निःशुल्क रगत प्राप्तीका लागि कुनै पनि सरकारी अस्पतालमा आएका बिरामीले चिकित्सकको सिफारिस लिएर रक्त सञ्चार सेवा केन्द्रमा जानुपर्ने बर्दिया...