May 6, 2026, Wednesday
२३ बैशाख २०८३, बुधबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

घडियाल गोहीले  कर्णाली नदीको भंगालो खौरहामा  २८ वटा बच्चा कोरल्यो

घडियाल गोहीले कर्णाली नदीको भंगालो खौरहामा २८ वटा बच्चा कोरल्यो

ठाकुरद्वारा। अति सङ्कटापन्न सूचीमा रहेको दुर्लभ घडियाल गोहीले २८ वटा बच्चा कर्णाली नदीको एक भंगालो खौरहामा कोरलेको छ | धेरै वर्ष पछी यस क्षेत्रमा घडियाल गोहीले प्राकृतिक वासस्थानमा बच्चा कोरलेको पाइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताउनु भयो। यसै गरि बबई नदीको धनुषे क्षेत्रमा पनि यसै वर्ष करिव २५ वटा घडियालका बच्चाहरु…

रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु

रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु

भैरहवा । रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४:३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले बताएको छ। लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा धेरै मानवीय क्षति भएको छ । बसमा ३३ जना सवार रहेका जिल्ला ट्राफिक प्रहरी प्रमुख केशब केसीले बताए । बस…

  • नयाँ बजेटमा बर्दियाले के के पायो?

    नयाँ बजेटमा बर्दियाले के के पायो?

    गुलरिया । आगामी आर्थिक बर्ष २०७९/८० को बजेटमा नेपालगन्ज - गुलरिया सडक फोर लेन बनाउने, भुरीगाँउ सुर्खेत सडक सुरुङ मार्ग बनाउने र राजापुरमा सु प र कर्णालीलाई जोड्ने गरी पाटन मेडिकल कलेजको शाखा विस्तार जस्ता कार्यक्रम  राखिएको छ। पूर्वपश्चिम राजमार्गबाट...

  • दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो विमान

    दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो विमान

    मुस्ताङ।  आइतबार बिहानदेखि  हराइरहेको तारा एयरको नाईन एन ए ई टी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ-२ मा  सानोसोरे क्षेत्रमा  दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनु भएको छ । न्याउरीकोटको ल्याङके खोलाको...

  • स्थानीय तहमा नवनिर्वाचित पदाधिकारीहरूको अभिमुखिकरण हुँदै

    स्थानीय तहमा नवनिर्वाचित पदाधिकारीहरूको अभिमुखिकरण हुँदै

    बुटवल । स्थानीय तहका नवनिर्वाचित पदाधिकारीहरूलाई अभिमूखकिरणका लागि आमन्त्रण गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  सङ्घीय मन्त्रालयको आयोजनामा प्रदेश सरकारसँगको सहकार्यमा देशभरिका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरूलाई दुई दिने अभिमुखीकरण कार्यक्रममा...

  • मधुवन र गुलरियामा ५ लाख बढीको अवैध काठ बरामद

    मधुवन र गुलरियामा ५ लाख बढीको अवैध काठ बरामद

    मधुवन । बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर ९ धर्म बस्ती र वडा नम्बर ७ गंगाबस्तीमा  बेवारिसे अवस्थामा लुकाई राखेको १४७.९५ क्यू.फिट (२५ गोलिया) सालको अवैध काठ बरामद गरेको सशस्त्र प्रहरी नेपाल नं.३१ गण हेडक्वाटरले जनाएको छ ।अन्दाजी करीब ५ लाख...

  • बर्दियामा आठ जनालाई नेपाली कांग्रेसको पार्टी सदस्यबाट निलम्बन्

    बर्दियामा आठ जनालाई नेपाली कांग्रेसको पार्टी सदस्यबाट निलम्बन्

    गुलरिया । बर्दियामा आठ जनालाई नेपाली कांग्रेसको पार्टी सदस्यबाट निलम्बन गरिएको छ। स्थानीय निर्वाचन २०७९मा निर्वाचनको समयमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारका विरुद्धमा पार्टीको आदर्श, मूल्य, मान्यता, नीति, उदेश्य तथा आचारसंहिता विरुद्धको कार्य गरि नेपाली कांग्रेस पार्टीको विधानको उल्लंघन गरि प्रत्यक्ष...

  • संघीय अस्पतालहरुमा भेरी अस्पताल सबैभन्दा उत्कृष्ट

    संघीय अस्पतालहरुमा भेरी अस्पताल सबैभन्दा उत्कृष्ट

    बाँके । न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा हाल सम्म भेरी अस्पताल यस वर्षपनि संघीय अस्पतालहरुमा सबैभन्दा उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालयले गरेको केन्द्रिय अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा यो वर्ष पनि भेरी अस्पताल उत्कृष्ट ठहर भएको हो । अघिल्लो मुल्यांकनमा...

  • बर्दियामा पाँच स्थानीय सरकारमा कांग्रेसको नेतृत्व कायम

    बर्दियामा पाँच स्थानीय सरकारमा कांग्रेसको नेतृत्व कायम

    गुलरिया । बर्दियामा  आठ पालिका मध्ये पाँच पालिकामा नेपाली काँग्रेसले विजय हासिल गरेको  छ। गुलरिया नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिकामा र गेरुवा गाउँपालिकामा नेपाली काँग्रेसले जीत हासिल गरेको छ। बाँसगढी नगरपालिकामा एमाले र राजापुर नगरपालिकामा माओवादी केन्द्रले चुनाव...