May 6, 2026, Wednesday
२३ बैशाख २०८३, बुधबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

पोखरेलको अध्यक्षतामा कर्मचारी युनियनको नयाँ कार्य समिति च

पोखरेलको अध्यक्षतामा कर्मचारी युनियनको नयाँ कार्य समिति च

काठमाडौं । नेपाल निजामती कर्मचारी यूनियनको ८औं महाधिवेशनबाट  गोपालप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा उतम कटुवाल, खूल्ला उपाध्यक्षमा यज्ञ वहादुर ओली, १नं. प्रदेश अध्यक्ष – मान बहादुर वन, मधेश प्रदेश अध्यक्षमा राजकिशोर राउत, बाग्मती प्रदेश अध्यक्ष – श्रीराम लम्साल, गण्डकी प्रदेश अध्यक्षमा दिपक रेग्मी, लुम्बिनी प्रदेश अध्यक्षमा मदन गौतम, कर्णाली…

सशस्त्र प्रहरीद्वारा बर्दियामा अबैध सामान बरामद

सशस्त्र प्रहरीद्वारा बर्दियामा अबैध सामान बरामद

गुलरिया ।  सशस्त्र प्रहरी बल नेपाल न ३१ गण हे.क्वा. बर्दिया र  गण मातहत युनिटहरुबाट खटी गएको गस्ती टोलिले ९७हजार ७सय ५० बराबरका बिभिन्न सामानहरु बरामद गरेको छ।  गएको २४ घन्टामा बर्दिया जिल्लाका विभिन्न नाकाबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ओसारपसार गर्दै गरेको अबस्थामा  बरामद गरेका सामान आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गुलरिया…

  • कोभिड देखिएपछि नेपाल प्रवेशमा रोक

    कोभिड देखिएपछि नेपाल प्रवेशमा रोक

    गुलरिया  । भारत बहराईच जिल्ला मिपुरुवाबाट जि.बर्दिया गु.न.पा.- आशापुरमा बिवाहमा सहभागी हुन  भारतिय बलेरो गाडीमा सवार ९ जना भारतिय नागरिकलाई सीमामा रहेको हेल्थ डेक्समा गुलरिया नगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीले एन्टिजेन चेक गरे ।  एन्टिजेन चेक गर्दा  गाडीमा सवार बर्ष २५ का...

  • खाद्य वितरक चालकको काम गर्दै आएका नेपाली युवाको मृत्यु

    खाद्य वितरक चालकको काम गर्दै आएका नेपाली युवाको मृत्यु

    गुलरिया । युरोपस्थित विकसित देश माल्टाको  मार्साको एल्डो मोरो सडकमा  बुधबार बिहान ट्रकले ल्याम्पपोस्टमा तोडफोड गरी स्क्र्याप मेटलको लोड ट्राफिकको विपरित लेनहरूमा खसालेपछि खाद्य वितरक चालकको मृत्यु भएको थियो। प्रत्यक्षदर्शीहरूले "भयानक" दृश्य वर्णन गरे र उनीहरूले कसरी आफ्नो ज्यानको लागि...

  • जुवा खेलिरहेको अवस्थामा  मधुवनबाट ६ जना पक्राउ

    जुवा खेलिरहेको अवस्थामा मधुवनबाट ६ जना पक्राउ

    मधुवन। फागुन ३ गते राती २३:०० बजेको समयमा जिल्ला बर्दिया मधुबन नगरपालिका -०९ बेलटाँरी गाँउमा केही मानिसहरुले जुवा तास खेलीरहेका छन् भन्ने विषेश सूचनाको आधारमा यस कार्यालयबाट प्रहरी निरीक्षक चक्र बहादुर डमरपालको कमाण्डमा प्रहरी टोली खटिई गई खानतलासी गर्यो ।...

  • लुम्बिनी प्रदेशमा  पूर्वाधार र कर्मचारी अभाव

    लुम्बिनी प्रदेशमा  पूर्वाधार र कर्मचारी अभाव

    लुम्बिनी प्रदेश। लुम्बिनीमा मन्त्रालय बढाइएसंगै पूर्वाधार र कर्मचारीको अभाव खड्केको छ । कतिपय मन्त्रालयहरु नै सचिवविहीन छन् । लुम्बिनी प्रदेश अन्तर्गत तीन हजार नौ सय ३४ कर्मचारीको स्थायी र चार सय ९७ जनाको अस्थायी दरबन्दी छ। तर अहिले तीन हजार...

  • बर्दिया प्रहरीद्वारा मोटरसाईकल चोरीमा संलग्न ४ पक्राउ

    बर्दिया प्रहरीद्वारा मोटरसाईकल चोरीमा संलग्न ४ पक्राउ

    गुलरिया । मोटर साइकल चोरीमा संलग्न  बारबर्दिया नगरपालिका २ बस्ने विशाल थापा,  बिक्रम विश्वकर्मा, सुरेन्द्र बि.क., सागर परियार पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।  कार्तिक ५गते राती जिल्ला बर्दिया बारबर्दिया नगरपालिका -०३ बस्ने महेश चौधरीको घरबाटै भे. ७...

  • लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धन गर्दैछौ : मन्त्री चौधरी

    लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धन गर्दैछौ : मन्त्री चौधरी

    लुम्बिनी प्रदेश । लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनमा सरोकारवाला निकायसँग समन्वय गरेर अक्षयकोष निर्माण गर्ने र पर्यटन प्रवर्द्धनका नयाँ कार्यक्रम ल्याउने बताउनु भएको छ। लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको कालिगण्डकी, रुकुमको सानो भेरी, दाङको...