May 6, 2026, Wednesday
२३ बैशाख २०८३, बुधबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

चैत २१ भित्र वडाध्यक्षका आकांक्षीका नाम उपल्लो तहमा पठाइसक्न कांग्रेसको परिपत्र

चैत २१ भित्र वडाध्यक्षका आकांक्षीका नाम उपल्लो तहमा पठाइसक्न कांग्रेसको परिपत्र

लुम्बिनी । नेपाली कांग्रेसले चैत २१ भित्र वडाध्यक्षका आकांक्षीका नाम पार्टीको उपल्लो तहमा पठाइसक्न परिपत्र गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै उम्मेदवार सिफारिसको तालिका पठाएको छ।केन्द्रका परिपत्रअनुसार जिल्ला कार्यसमितिले वडा कार्यसमितिलाई वडाध्यक्षका उम्मेदवारको सिफारिस गर्न परिपत्र गरेको छ। वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवार हुन चाहनेबाट निवेदन आह्वान गर्ने र…

लुम्बिनीमा १०९ मध्ये ७५ स्थानीय तहमा कांग्रेसको स्थानीय सरकार हुन्छ

लुम्बिनीमा १०९ मध्ये ७५ स्थानीय तहमा कांग्रेसको स्थानीय सरकार हुन्छ

कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय आवश्यकताको आधारमा आगामी स्थानीय निर्वाचनमा तालमेल हुन सक्ने बताउनु भएको छ । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं २ (ख) द्वारा आज यशोधरा गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति पुन सोलोडोलोको आधारमा नभई स्थानीय जनमतको आधारमा तालमेल हुन सक्ने बताउनु भएको छ । सभापति पुनले आगामी…

  • लुम्बिनी प्रदेश स्तरीय सचेतना कार्यक्रम 

    लुम्बिनी प्रदेश स्तरीय सचेतना कार्यक्रम 

    गुलरिया । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, कपिलवस्तु, प्यूठान, बांके, नवलपरासी (पश्चिम), बर्दिया, रुपन्देही र मातहत पोष्ट बाट खटिएको टोलिले लुम्बिनी प्रदेश स्तरीय सचेतना कार्यक्रम अन्तर्गत “चालकसँग ट्राफिक प्रहरी”  प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रम अन्तर्गत चालक, सह-चालक, साइकल चालक,...

  • ब्राउन सुगर सहित२ भारतीय र एक नेपाली पक्राउ

    ब्राउन सुगर सहित२ भारतीय र एक नेपाली पक्राउ

    बढैया ताल । ६८ ग्राम बढी ब्राउन सुगर सहित बर्दियाको बढैयाताल ८ कालिकाबाट ३ जना पक्राऊ परेका छन्। पक्राउ पर्नेमा भारत बहराइच शिवरात्रीपुरका वर्ष २६का सद्दाम साइ र २४ वर्षीया सविना साई तथा काठमाडौंका ४७ वर्षीय सुमन के सी रहेका...

  • शिक्षामा क्रान्ति ल्याउँदै बार बर्दिया नगरपालिका 

    शिक्षामा क्रान्ति ल्याउँदै बार बर्दिया नगरपालिका 

    बार बर्दिया ।  बार बर्दिया नगरपालिकाले शिक्षामा एकतिहाइ बजेट विनियोजन गरेको  छ ।  थारू समुदायको बाहुल्य रहेको नगरपालिकाको साक्षरता दर अहिले ९६.४१ प्रतिशत पुगेको छ । संघीय सरकारले शिक्षामा लगानी घटाइरहेका वेला यो नगरपालिकाले आफ्नो बजेटको एकतिहाइ अर्थात् ३३ प्रतिशतसम्म विनियोजन गरेको...

  • सरकारी निकायमा शासकीय सुधार गर्न आवश्यक छ : मन्त्री शर्मा

    सरकारी निकायमा शासकीय सुधार गर्न आवश्यक छ : मन्त्री शर्मा

    गुलरिया । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले आम नागरिकको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले प्रदेश सरकार आम नागरिकको सुरक्षाप्रति संवेदनशिल रहेको बताउनु भएको छ । लुम्बिनी प्रदेशका पत्रकारहरुको दुर्घटना  बीमा सम्झौता  हस्ताक्षर पछिको कार्यक्रममा  बोल्दै मन्त्री...

  • पत्रकार महासंघ लुम्बिनी प्रदेशले ९ सय बढी पत्रकारको दुर्घटना बीमा गर्यो

    पत्रकार महासंघ लुम्बिनी प्रदेशले ९ सय बढी पत्रकारको दुर्घटना बीमा गर्यो

    बुटवल । लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना विमा गरिएको छ। पत्रकारिता गर्ने क्रममा पत्रकारहरु भब्यतब्यमा परेको अवस्थामा आर्थिक सहयोग पुग्ने गरी निःशुल्क दुर्घटना विमा गरिएको हो। लुम्बिनी प्रदेश सरकारको ७ लाख लगानीमा पत्रकारहरुका लागि शुक्रबार आन्तरिक...

  • बर्दियामा आगलागीमा परी एक युवकको ज्यान गयो

    बर्दियामा आगलागीमा परी एक युवकको ज्यान गयो

    बर्दिया । बारबर्दिया नगरपालिका वडा नं. ९ खैरेनी बस्ने १४ वर्षीय युवक दिनेश चौधरीको आगलागीबाट घरभित्र जली मृत्यु भएको छ । मृतकको लाश पोष्ट मार्टमको लागि बर्दिया अस्पताल गुलरिया राखिएको अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी...