November 22, 2025, Saturday
७ मंसिर २०८२, शनिबार
Trending

राजनीति

नेपाल-भारतबीच भएका समझदारीहरु

नेपाल-भारतबीच भएका समझदारीहरु

नयाँदिल्ली । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग उच्चस्तरीय भेटवार्ता गरेसँगै नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी परियोजना अगाडि बढाउने विषयमा समझदारी भएको छ। जेठ १८ गते बिहान प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भयो। उक्त भेटवार्तालगत्तै प्रधानमन्त्री द्वयकाे नेतृत्वमा द्विपक्षीय भेटवार्ता सम्पन्न भयाे। द्विपक्षीय भेटवार्तापछि प्रधानमन्त्री…

जब्दी घाटमा नयाँ पुल बनाउन १० दिनभित्र ठेक्का आह्वान गर्ने प्रतिबद्धता

जब्दी घाटमा नयाँ पुल बनाउन १० दिनभित्र ठेक्का आह्वान गर्ने प्रतिबद्धता

गुलरिया । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बबई नदीको जब्दी घाटमा नयाँ पुल बनाउन १० दिनभित्र ठेक्का आह्वान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्वालाले छिट्टै ठेक्का लगाउने जानकारी दिनु भएको हो। गत वर्ष निर्माण गर्दागर्दै पुल भत्किएको थियो। नयाँ पुल निर्माणका लागि सरकारले सक्रियता नदेखाएको भन्दै…

  • जनचाहना बमोजिम गौरवका काम गर्दै बारबर्दिया नगरपालिका

    जनचाहना बमोजिम गौरवका काम गर्दै बारबर्दिया नगरपालिका

    बारबर्दिया । नगरको समग्र बिकास र जनताको समृद्धिको लागि बारबर्दिया नगरपालिकाले जनचाहना बमोजिमका कार्य गर्दै आइरहेको छ। बारबर्दिया नगरपालिकामा नगर प्रमुख छविलाल थारू नेतृत्वको जनप्रतिनिधिहरु निर्वाचित भएको ११ महिना पुगेको छ।  चालू  आ.व.को चैत्र २० सम्म चालु ५३.२७%र पुजीगत १४.०२%...

  • राष्ट्रिय सहमतिको आधारलाई केन्द्रमा राखेर राष्ट्रपतिबारे निर्णय हुने

    राष्ट्रिय सहमतिको आधारलाई केन्द्रमा राखेर राष्ट्रपतिबारे निर्णय हुने

    सातमारा। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा व्यवस्था परिवर्तन गर्न पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो। अहिलेको व्यवस्था ल्याउन नेपाली सञ्चार जगत्‌को योगदान भुल्न नहुने उँहाको भनाई छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले राजधानी देउखुरी उपत्यकामा शनिवार आयोजना गरेको...

  • नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज

    नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज

    काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । नागरिता अवैध ठहर भएसँगै उनी सांसद् र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि...

  • विविध कार्यक्रम गरी मित्र राष्ट्र भारतको गणतन्त्र दिवस मनाइयो

    विविध कार्यक्रम गरी मित्र राष्ट्र भारतको गणतन्त्र दिवस मनाइयो

    गुलरिया। मित्रराष्ट्र भारतको ७४ औं गणतन्त्र दिवसको उपलक्ष्यमा देशभर विविध कार्यक्रम भएका छन्। दिवसको अवसरमा बर्दिया अस्पताल गुलरियाका ३५ जना बिरामीहरूलाई नेपाल- भारत मैत्री संघ बर्दियाले फलफूल वितरण गरेको छ।  फलफूल वितरण कार्यक्रममा बर्दिया अस्पतालका सर्जन डा. विजय उपाध्याय, नेपाल...