June 17, 2026, Wednesday
३ असार २०८३, बुधबार
Trending

राजनीति

विविध कार्यक्रम गरी मित्र राष्ट्र भारतको गणतन्त्र दिवस मनाइयो

विविध कार्यक्रम गरी मित्र राष्ट्र भारतको गणतन्त्र दिवस मनाइयो

गुलरिया। मित्रराष्ट्र भारतको ७४ औं गणतन्त्र दिवसको उपलक्ष्यमा देशभर विविध कार्यक्रम भएका छन्। दिवसको अवसरमा बर्दिया अस्पताल गुलरियाका ३५ जना बिरामीहरूलाई नेपाल- भारत मैत्री संघ बर्दियाले फलफूल वितरण गरेको छ।  फलफूल वितरण कार्यक्रममा बर्दिया अस्पतालका सर्जन डा. विजय उपाध्याय, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष  यम नाथ घिमिरे,  गुलरिया ७का वडा अध्यक्ष मनोज यादव,  नेपाल…

गौतमको नेतृत्वमा प्रेस युनियन लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति

गौतमको नेतृत्वमा प्रेस युनियन लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति

घोराही । माघ ५  गते दाङको घोराहीमा सम्पन्न नेपाली प्रेस युनियन लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मत रूपले अध्यक्षमा सुदिप गौतम निर्वाचित हुनु भएको छ। कार्यसमितिको खुला उपाध्यक्षमा जय सिहं केसी, महिला उपाध्यक्षमा सारदा मल्ल, समावेशी उपाध्यक्षमा पहलमान घर्ती, महासचिवमा नवीन गीरी, खुला सचिवमा सुर्य भुसाल, महिला सचिवमा कल्पना डुम्रे, समावेसी सचिवमा सम्सेर बिक्रम जिसी, कोषाध्यक्षमा…

  • सामाजिक न्याय, सुशासन र समृद्धिमा ध्यान दिऔँ : प्रधानमन्त्री दाहाल

    सामाजिक न्याय, सुशासन र समृद्धिमा ध्यान दिऔँ : प्रधानमन्त्री दाहाल

    काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताउनुभएको छ । आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा...

  • सात सचिवहरुको जिम्मेवारी हेरफेर

    सात सचिवहरुको जिम्मेवारी हेरफेर

    काठमाडौं । सरकारले ७ सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, कानुन, उद्योग वाणिज्य, प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरूको सरुवा गरेको हो। अर्थ मन्त्रालयका दुवै सचिवको सरुवा भएको छ। अर्थसचिव कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

  • बर्दिया बारमा पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

    बर्दिया बारमा पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

    गुलरिया । पुस १८ गते सोमबार सम्पन्न बर्दिया जिल्ला अदालत बार एसोसिएसनको अधिवेशनले अधिवक्ता कमल प्रसाद पान्डेकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।  अधिवेशनले उदयमणि आचार्य उपाध्यक्ष, दिवाकर खनाल सचिव, सुरत बहादुर चा‌ैधरी काेषाध्यक्ष रहेको नयाँ कार्य समिति चयन...

  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता  पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मङ्सिर ४ मा भएको सङ्घीय निर्वाचनमा प्रतिनिधि सभामा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि दुई...

  • ८ जिल्लाका प्रहरी प्रमुख फेरिए

    ८ जिल्लाका प्रहरी प्रमुख फेरिए

    गुलरिया। प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ।सरुवामा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। सरुवा सूचीअनुसार झापामा एसपी दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल, बाँकेमा सन्तोषसिंह राठौर, सुर्खेतमा...