June 19, 2026, Friday
५ असार २०८३, शुक्रबार
Trending

राजनीति

गुरुङ र पुनविच भेट, एकभएर संसदीय दलमा जान आग्रह

गुरुङ र पुनविच भेट, एकभएर संसदीय दलमा जान आग्रह

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनविच आज भेटवार्ता भएको छ । भेटमा संसदीय दलको निर्वाचनको बारेमा छलफल भएको हो । सभापति पुनले संसदीय दलको नेतृत्वको लागि संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाएर अगाडि बढ्न आग्रह गर्नु भएको छ । साझा उम्मेदवार दिन सकेमा मात्र समूह र कांग्रेस…

प्रदेश राजधानी दाङमा काम गर्ने मन्त्रालयका कर्मचारीलाई आवास सुविधा दिने निर्णय

प्रदेश राजधानी दाङमा काम गर्ने मन्त्रालयका कर्मचारीलाई आवास सुविधा दिने निर्णय

भालुबाङ । लुम्बिनी सरकारले प्रदेश राजधानी दाङमा काम गर्ने मन्त्रालयका कर्मचारीलाई आवास सुविधा दिने निर्णय गरेको छ । प्रदेश सरकारले २८ मंसिरमा यस्तो निर्णय गरेको हो । लुम्बिनीको आर्थिक मामिला मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीका अनुसार प्रदेशका १३ मन्त्रालय र प्रदेश योजना आयोगमा समेत गरी तीन सय ३७ कर्मचारी यो सुविधाबाट लाभान्वित हुनेछन् । कार्यालय सहयोगीदेखि उपसचिवसम्मले मासिक तीन…

  • गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे चयन

    गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे चयन

    काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन हुनु भएको छ। गत स्थानीय तहको निर्वाचनमा देशभरीबाट धेरै पालिकामा विजयी कांग्रेसबाट पाण्डे अध्यक्षमा चयन हुनु भएको हो। धेरै पालिका जितेको आधारमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष...

  • भ्रष्टाचारविरुद्धको अभियानमा सबैको भूमिका र सक्रियता आवश्यक छ: प्रधानमन्त्री

    भ्रष्टाचारविरुद्धको अभियानमा सबैको भूमिका र सक्रियता आवश्यक छ: प्रधानमन्त्री

    काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताउँदै  भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको भूमिका र सक्रियता आवश्यक रहेको बताउनु भएको छ । भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै...

  • लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाइनेछ:- सभापति पुन

    लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाइनेछ:- सभापति पुन

    रोल्पा। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाउन सकिने बताउनु भएको छ । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सभापति पुनले प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा उपयुक्त गुरुयोजना...

  • ६७ औं प्रहरी दिवस २०७९” बर्दियामा विविध कार्यक्रमका साथ सम्पन्न

    ६७ औं प्रहरी दिवस २०७९” बर्दियामा विविध कार्यक्रमका साथ सम्पन्न

    गुलरिया। गौरवमय ईतिहास बोकेको नेपाल प्रहरीको "६७ औं प्रहरी दिवस २०७९" जिल्ला प्रहरी  कार्यालय बर्दियामा विविध कार्यक्रमका साथ मनाईएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको प्रमुख आतिथ्यता, गुलरिया...

  • कांग्रेसले प्रत्यक्ष तर्फका १० उम्मेदवारहरूको टुंगो लगायो

    कांग्रेसले प्रत्यक्ष तर्फका १० उम्मेदवारहरूको टुंगो लगायो

    गुलरिया। सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि दस सिटको बाँडफाँट टुंग्याएको छ। शुक्रबार राति बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवासहित दस सिटको उम्मेदवार टुंग्याएको हो। देउवा डडेलधुराबाट चुनाव लड्नेछन्। त्यसबाहेक दार्चुलामा दिलेन्द्र बडु, बाजुरामा बद्री पाण्डे, अछाम...