June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

राजनीति

नगरपालिकाको सहयोगमा चप्पल उत्पादन ब्यवसाय गर्दै गिता

नगरपालिकाको सहयोगमा चप्पल उत्पादन ब्यवसाय गर्दै गिता

सरला सुवेदी कोहलपुर । एक बर्ष अघि कोहलपुर नगरपालिकाले दिएको २५ दिने चप्पल तालिम लिनु भएकी  कोहलपुर नगरपालिका  वडा नम्बर २ बिकासनगरकी ३० वर्षीया गिता बिकले आफ्नै  घरमा चप्पल बनाउने र त्यसलाई बिक्री  गर्ने गर्नु भएको छ।गिताले  आफुले तालिम लिइसकेपछी त्यसको सदुपयोग गर्नु पर्छ र आफ्नै सीप र क्षमताले आर्थिक रुपमा सक्षम बन्नुपर्छ भनेर व्यवसाय…

सशस्त्र प्रहरीद्वारा बर्दियामा ४० लाख बढीको  बहुमूल्य जडीबुटी यार्सागुम्बा बरामद

सशस्त्र प्रहरीद्वारा बर्दियामा ४० लाख बढीको  बहुमूल्य जडीबुटी यार्सागुम्बा बरामद

गुलरिया। श्री सशस्त्र प्रहरी बल नेपाल न. ३१ गण सुरजपुर बर्दियाले बर्दियामा ४० लाख बढीको  बहुमूल्य जडीबुटी यार्सागुम्बा बरामद भएको छ । बर्दियाको गुलरिया ११ गणेशपुर लौकाही नेपाल भारत सीमा क्षेत्रबाट  साउन ४ गते दिउँसो ४ वजे १ किलो ४ सय ग्राम यार्सागुम्बा बरामद भएको हो।  गुलरिया १२ उचवा लालपुरका ३० वर्षका कमाल अहमद खाले…

  • बढैयातालको नीति तथा कार्यक्रम पास भयो

    बढैयातालको नीति तथा कार्यक्रम पास भयो

    लुम्बिनी पत्र । बढैयाताल गाउँपालिकाको नीति तथा कार्यक्रममा सहमतिमा पास भएको छ। भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्राथामिकतामा राखेर निति तथा कार्यक्रम पास गरेको बढैयातालका अध्यक्ष त्रिपाठीले बताउनु भयो। ‘गाउँपालिकाका अपरीहार्य आवश्यक्तालाई समावेश गरेर नीति तथा कार्यक्रममा समावेश गरिएको...

  • प्रदेश कार्य समिति माथि अनावश्यक हस्तक्षेप भयो : सभापति पुन

    प्रदेश कार्य समिति माथि अनावश्यक हस्तक्षेप भयो : सभापति पुन

    काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनले प्रदेश कार्यसमिति चल्नै नसक्ने अवस्थामा रहेको बताउनु भएको छ। संघ र प्रदेशले संस्थागत रुपमा राजनीतिक नियुक्ति गरुन्', उहाले  भन्नु भयाे, 'स्थानीय तहको चुनावबारे समीक्षा राख्न सकिएन। तर प्रदेशलाई यसैगरी कमजोर...

  • मन्त्री हमालद्वारा बर्दियामा बृक्षारोपण कार्यको शुभारम्भ

    मन्त्री हमालद्वारा बर्दियामा बृक्षारोपण कार्यको शुभारम्भ

    बर्दिया । डिभिजन वन कार्यालय बर्दियाको क्षेत्राधिकार भित्र रहेको गुलरिया न.पा. २ संगमबस्ती स्थित बेलाफाँटाको २५.२१ हेक्टर क्षेत्रमा गर्न लागिएको बृक्षारोपण कार्यको शुभारम्भ गरिएको छ।  लुम्बिनी प्रदेश वन, वातावरण तथा भु-संरक्षण मन्त्रालयका  मन्त्री सुरेन्द्र हमाल बाट  बृक्षारोपण कार्यको शुभारम्भ भएको...

  • राजनीतिमा सक्रिय महिलामाथि हुने लैङ्गिक हिंसाको अन्त्य जरुरी

    राजनीतिमा सक्रिय महिलामाथि हुने लैङ्गिक हिंसाको अन्त्य जरुरी

    नेपालगन्ज । पर्पल फाउन्डेसनले नेशनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडीआइ) सँगको साझेदारी र युएसएआइडीको आर्थिक सहयोगमा ‘नेपाली राजनीतिमा सक्रिय महिला र लैंगिक यौनिक अल्पसंख्यक विरुद्ध हुने हिंसा’ संम्बन्धि अनुसन्धान कार्य सकेको छ । सोही अनुसन्धानबाट आएका प्रारम्भिक नतिजाहरुलाई अनुसन्धानका उत्तरदाता, राजनीतिक दलका...

  • लुम्बिनी प्रदेश पत्रकार महासंघले मिडिया साक्षरता अभियान सुरु गर्यो

    लुम्बिनी प्रदेश पत्रकार महासंघले मिडिया साक्षरता अभियान सुरु गर्यो

    कोहलपुर । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा संचार मन्त्रालयको सहयोगमा मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रम बाँकेको कोहलपुरमा  असार १९ गते सम्पन्न भएको छ। कार्यक्रममा कार्यक्रमका प्रमुख बक्ता नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द...

  • पार्टीको समन्वयमा काम गर्नुस् : कांग्रेस सभापति पुन

    पार्टीको समन्वयमा काम गर्नुस् : कांग्रेस सभापति पुन

    कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीको नियमित सम्पर्क र समन्वयमा रही काम गर्न नेपाली कांग्रेस तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिनु भएको छ । नेपाली कांग्रेस कपिलवस्तुद्वारा नव निर्वाचित जनप्रतिनिधिहरूको सम्मान तथा बधाईमा आज बुद्धभूमी...