June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

राजनीति

लुम्बिनी प्रदेशमा १२ जिल्ला मध्ये ११ जिल्लामा सैद्धान्तिक सहमति

लुम्बिनी प्रदेशमा १२ जिल्ला मध्ये ११ जिल्लामा सैद्धान्तिक सहमति

लुम्बिनी । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको चुनावी तालमेल केही जिल्लामा कार्यान्वयन तहसम्म पुगेको छ । गुल्मीमा गठबन्धन दलबीच चुनावी तालमेलका लागि भागबण्डा समेत भएको छ । देशभर नै सबैभन्दा पहिला सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति अर्घाखाँचीमा भए पनि कार्यान्वयन भने हुन सकेको छैन । लुम्बिनी प्रदेशमा १२ जिल्ला मध्ये ११ जिल्लामा सैद्धान्तिक सहमति भइसकेको गठबन्धनको…

पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको समस्याको वैज्ञानिक समाधान खोजिने

पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको समस्याको वैज्ञानिक समाधान खोजिने

काठमाडौं । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य बृद्धि, सहज आपूर्ति र ढुवानी भाडा लगायत अन्य समस्याको वैज्ञानिक समाधान खोजिने बताउनुभएको छ ।पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संगठनका प्रतिनिधीहसँग आज मन्त्री निवास पुल्चोक ललितपुरमा कुराकानी गर्नुहुँदै माननीय मन्त्रीज्यूले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको संकटको असर…

  • बर्दियामा गठबंधन गर्ने बारे कुनै निर्णय भएको छैन् : सभापति राठौर

    बर्दियामा गठबंधन गर्ने बारे कुनै निर्णय भएको छैन् : सभापति राठौर

    गुलरिया । नेपाली कांग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौरले बर्दियामा जिल्ला स्तरीय संयन्त्र गठन गरिए पनि कहाँ र कसरी गठबंधन गर्ने बारे कुनै निर्णय नभएको बताउनु भएको छ । केन्द्रबाट थप निर्देशन, परिपत्र नआउँदासम्म गठबंधन बारे कुनै निर्णय नहुने...

  • बर्दियामा चैत २३देखि २८ गतेसम्म टाइफाइड विरुद्ध खोप दिईने

    बर्दियामा चैत २३देखि २८ गतेसम्म टाइफाइड विरुद्ध खोप दिईने

    गुलरिया । बर्दियामा चैत २३देखि २८गतेसम्म स्वास्थ्य कार्यालय बर्दियाले टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। गुलरियामा आयोजित  सञ्चारकर्मीहरुको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले सो कुराको जानकारी गराउनु भयो। चैत २३ गतेदेखि २७ गतेसम्म  ३०३...

  • चैत २१ भित्र वडाध्यक्षका आकांक्षीका नाम उपल्लो तहमा पठाइसक्न कांग्रेसको परिपत्र

    चैत २१ भित्र वडाध्यक्षका आकांक्षीका नाम उपल्लो तहमा पठाइसक्न कांग्रेसको परिपत्र

    लुम्बिनी । नेपाली कांग्रेसले चैत २१ भित्र वडाध्यक्षका आकांक्षीका नाम पार्टीको उपल्लो तहमा पठाइसक्न परिपत्र गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै उम्मेदवार सिफारिसको तालिका पठाएको छ।केन्द्रका परिपत्रअनुसार जिल्ला कार्यसमितिले वडा कार्यसमितिलाई वडाध्यक्षका उम्मेदवारको सिफारिस गर्न...

  • सत्तारुढ दलले रुपन्देहीमा गठबन्धन गर्ने

    सत्तारुढ दलले रुपन्देहीमा गठबन्धन गर्ने

    भैरहवा । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा पनि चुुनावी तालमेल आवश्यक रहेको ठहर गरेका छन् । नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै सो को लागी जिल्ला स्तरीय संयन्त्र गठन...

  • शिक्षामा क्रान्ति ल्याउँदै बार बर्दिया नगरपालिका 

    शिक्षामा क्रान्ति ल्याउँदै बार बर्दिया नगरपालिका 

    बार बर्दिया ।  बार बर्दिया नगरपालिकाले शिक्षामा एकतिहाइ बजेट विनियोजन गरेको  छ ।  थारू समुदायको बाहुल्य रहेको नगरपालिकाको साक्षरता दर अहिले ९६.४१ प्रतिशत पुगेको छ । संघीय सरकारले शिक्षामा लगानी घटाइरहेका वेला यो नगरपालिकाले आफ्नो बजेटको एकतिहाइ अर्थात् ३३ प्रतिशतसम्म विनियोजन गरेको...