June 17, 2026, Wednesday
३ असार २०८३, बुधबार
Trending

राजनीति

सञ्चारसम्बन्धी कानुनका विषयमा कानुन मन्त्रीसँग अन्तरकृया

सञ्चारसम्बन्धी कानुनका विषयमा कानुन मन्त्रीसँग अन्तरकृया

काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी कानुनका विषयमा कानुन न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुसंग अन्तरक्रिया गरेको छ । पछिल्लो समय संघ, प्रदेश एंव स्थानीय सरकारले प्रेस स्वतन्त्रता विरोधी कानुन निर्माण गर्नथालेपछि त्यसप्रति असहमति राख्दै महासंघले विरोध गर्दै आएको छ । महासंघमा आज भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि कानुन न्याय तथा संसदिय मामिला मन्त्री…

चाडपर्व र वर्षातको बेला पनि भन्सार छलि

चाडपर्व र वर्षातको बेला पनि भन्सार छलि

मधुवन । चाडपर्व र वर्षातको बेला पनि भन्सार छलि जारी छ। बर्दिया मधुबन न.पा.वडा.नं.५ गाऊँ नं.१० र ११ को बिभिन्न स्थानमा दिनहुँजसो भन्सार छलि गरी सामान भित्र्याइन्छ। असोज २६ गते देखी ३१ गते सम्म वडा एरियाको गस्ति गर्ने क्रममा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छलि ल्याएको २० हजार बराबरको चिनी, बिडी, स्यामलसुर्ती लगायत सामानहरु…

  • तत्काल उद्दार र राहतको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

    तत्काल उद्दार र राहतको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

    गुलरिया । वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृह मन्त्री बालकृष्ण खाडलाई प्रधानमन्त्री शेर बहादुर देउवाले निर्देशन दिनु भएको छ। बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो...

  • सशस्त्र बर्दियाद्वारा अबैध सामान बरामद

    सशस्त्र बर्दियाद्वारा अबैध सामान बरामद

    गुलरिया । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दियाद्वारा अबैध सामान बरामद गरिएको छ। नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदै...

  • आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्मा गृह जिल्ला बर्दियामा

    आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्मा गृह जिल्ला बर्दियामा

    गुलरिया । प्रदेश मन्त्रीमा नियुक्ति पछि पहिलो पटक बर्दिया आउनु भएका प्रदेश सरकार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री एवम् ने क पा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बर्दिया जिल्ला इन्चार्ज तिलक राम शर्मा (हिमाल)लाई गृह जिल्लामा स्वागत गरिएको...

  • गोली प्रहार गरी ८ लाख नगद लुटेर फरार

    गोली प्रहार गरी ८ लाख नगद लुटेर फरार

    गुलरिया । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० स्थित गोरुसिंगे जंगलमा अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी ८ लाख नगद लुटपाट गरेर फरार भएका छन । तौलिहवा- गोरुसिंगे सडक अन्तर्गत तिलौराकोट साझेदारी वनको अफिस भन्दा केही पर मोटरसाईलमा आएका २ जनाले...

  • कुलबहादुर नेम्बाङ लुम्बिनी प्रदेशमा सशस्त्रको डी आइ जी

    कुलबहादुर नेम्बाङ लुम्बिनी प्रदेशमा सशस्त्रको डी आइ जी

    लुम्बिनी प्रदेश । सशस्त्र प्रहरीका डिआईजीहरुको काज सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खांडले बिहिबार मन्त्रिस्तरिय निर्णय गर्दै डिआईजीको सरुवा गर्नु भएको हो। सरुवा हुनेमा डिआईजीहरु राजु अर्याल, मानवस्रोत विभाग, सशस्त्र प्रहरी मुख्यालय, कुलबहादुर नेम्बाङको लुम्बिनी प्रदेश, कमल गिरी १...

  • वन तथा वातावरण मन्त्रालयका मन्त्रालयका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर

    वन तथा वातावरण मन्त्रालयका मन्त्रालयका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर

    गुलरिया। वन तथा वातावरण मन्त्रालयले मन्त्रालय मातहतका विभिन्न निकायका पदाधिकारीको जिम्मेवारी हेरफेर भएको छ। वन तथा वातावरण मन्त्रीसमेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी फेरबदल गर्नु भएको हो। राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको सदस्य–सचिवमा डा. महेश्वर ढकाल नियुक्त हुनु...

  • बर्दिया सहितका सात जिल्लामा वडा अधिवेशन

    बर्दिया सहितका सात जिल्लामा वडा अधिवेशन

    बर्दिया । १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार नेपाली कांग्रेसले बर्दिया सहितका सात जिल्लामा वडा अधिवेशन गर्दैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले मंगलबार काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा तहको अधिवेशनको हुने जानकारी दिनु भयो। ‘सबै...