नेपाली कांग्रेसको अधिवेशन भदौ १८ गतेबाट सुरु गर्ने निर्णय
गुलरिया । नेपाली कांग्रेसको अधिवेशन भदौ १८ गतेबाट सुरु हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकको निर्णय अनुसार कांग्रेसले वडा अधिवेशन भदौ १८ गते, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको...
