June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

राजनीति

नव प्रधानमन्त्री देउवाद्वारा १० बुँदे निर्णयमा हस्ताक्षर       

नव प्रधानमन्त्री देउवाद्वारा १० बुँदे निर्णयमा हस्ताक्षर       

लुम्बिनी पत्र । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा मङ्गलबार पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभयो । नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम सभापति देउवा प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो ।…

सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने

सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने

लुम्बिनी पत्र । लुम्बिनी प्रदेश कानुन मस्यौदा समितिकी सभापती दामा शर्माले  सञ्चार विद्येयक फिर्ता गरेर पुनर्लेखन पनि गर्न सकिने बताउनुभएको छ । संविधानले प्रेस स्वतन्त्रता दिएकाले लुम्बिनी प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने बताउनुभयो । पत्रकार महासंघ लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको सञ्चार बिद्येयक विषयक छलफल कार्यक्रममा बोल्दै सभापती दामा शर्माले…

  • दलित मुक्ति मोर्चा नेपालले बर्दियाले बुझायो  ज्ञापनपत्र

    दलित मुक्ति मोर्चा नेपालले बर्दियाले बुझायो ज्ञापनपत्र

    बर्दिया । नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिति बर्दिया सोमबार जिल्लाका प्रमुख जिल्ला अधिकारिलाई ज्ञापनपत्र बुझाएको छ।गत असार १ गतेका दिन सञ्चारकर्मी , कलाकार एवम् जातव्यवस्था उन्मुलन मोर्चा, नेपालकी केन्द्रिय सदस्य रुपा सुनारमाथी गरिएको जातीय विभेद...

  • कर्णाली  सरकारद्वारा दुई कार्यविधि स्वीकृत

    कर्णाली सरकारद्वारा दुई कार्यविधि स्वीकृत

    कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले दुई कार्यविधि स्वीकृत गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै ‘मुख्यमन्त्री दलित आयआर्जन (रोजगारी) प्रवद्र्धन कार्यक्रम...

  • सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल

    सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल

    निषेधाज्ञा खुकुलो भएसँगै सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या चहलपहल बढेको छ । शुक्रबारदेखि नै सरकारी कार्यालयमा चहलपहल बढेर गएको पाइएको हो । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो । निषेधाज्ञा खुकुलो पारेदेखि सेवाग्राहीको भीड नै...

  • पहिरोमा परी सात घर भत्किए, लाखौँको क्षति

    पहिरोमा परी सात घर भत्किए, लाखौँको क्षति

    केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति गएको पहिराले मकवानपुरको बिकट राक्सिरागङ र कैलाश गाउँपालिकामा सातवटा घर भत्किएका छन् । त्यसका साथै ती घरपरिवारका लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ । राक्सिरागङ–७ स्थित चरिमारमा आएको पहिराले घरहरू भत्काएको हो...

  • दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    भरतपुर महानगरपालिका–१ आँपटारीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको न१ख ९७५६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेका प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरका स्कुटरलाई ठक्कर...

  • विश्वासको मत नपाएपछि विघटन गर्ने अधिकार छ नि हैन ?

    विश्वासको मत नपाएपछि विघटन गर्ने अधिकार छ नि हैन ?

    सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले विश्वासको मत नपाएपछि प्रतिनिधिसभा विघटन गर्ने संवैधानिक व्यवस्था छ नि हैन भनेर प्रश्न गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईलको संवैधानिक इजलासमा प्रतिनिधिनिसभा विघटनसम्बन्धी...