June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

राजनीति

सात लाख बढीको सामान बरामद

सात लाख बढीको सामान बरामद

गुलरिया ।  नेपाल भारत सीमा इलाकाबाट सात लाख रुपैयाँ बराबरको चोरीपैठारीका विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ वनकट्टीबाट माघ १९ गते सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ट्याक्टरमा प्रयोग हुने ६ वटा फलामको फाली बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको…

परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ

परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ

लुम्बिनी प्रदेश । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकाश देवकोटाले अहिले प्रदेशमा कोरोना परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको जानकारी दिनु भएको छ। उहाँले नयाँ भेरियन्टसँगै सङ्क्रमण फैलिएपछि प्रदेशमा ११ जनाको मृत्यु भएको ५ हजार ५२८ सङ्क्रमित भएको र पाँच हजार ३६ होम आइसोलेसन, ५० जना संस्थागत…

  • कांग्रेस नेता विनय रावलद्वारा क्यान्सर पीडितलाई सहयोग

    कांग्रेस नेता विनय रावलद्वारा क्यान्सर पीडितलाई सहयोग

    ठाकुरबाबा । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि, समाजसेवी विनय रावलले  गरीब , दुखी , विपन्नलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिनु भएको छ ।  बर्दियामा शिक्षा, स्वास्थ्य, खेलकुदको क्षेत्रमा सहयोग पुर्याउनु भएका उँहाले थप अर्को सहयोग प्रदान गर्नु भएको छ।  कांग्रेस नेता...

  • कांग्रेस सभापतिमा देउवा पुन: निर्वाचित

    कांग्रेस सभापतिमा देउवा पुन: निर्वाचित

    काठमाडौं ।नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेर बहादुर देउवा २७३३ मत  ल्याएर कांग्रेसको सभापतिमा पुन: निर्वाचित हुनु भएको छ। उँहाले निकटतम् प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई ९०७ मतले हराउनु भएको छ। कोइरालाले १८५५ मत ल्याउनु । दोस्रो चरणको निर्वाचनमा सभापति पदमा कुल...

  • जन्मोत्सवमा नेपाली कांग्रेस नेता रेग्मीद्वारा सहयोगलाई निरन्तरता

    जन्मोत्सवमा नेपाली कांग्रेस नेता रेग्मीद्वारा सहयोगलाई निरन्तरता

    गेरूवा । नेपाली कांग्रेसका युवा नेता तथा नेपाली कांग्रेस बर्दियाका जिल्ला सदस्य कमलप्रसाद रेग्मीले आफ्नो जन्मोत्सवको अवसरमा प्रतिबद्धता जनाएअनुसार एक परिवारलाई सहयोग गर्नुभएको छ । गत बर्ष कर्णाली नदीमा दाउरा टिप्न गएको बेलामा ज्यान गुमाएका गेरूवा ४ जोधिपुरका बलबहादुर रोकायका...

  • प्रधान सेनापति  शर्मा मित्रराष्ट्र भारत भ्रमणमा

    प्रधान सेनापति शर्मा मित्रराष्ट्र भारत भ्रमणमा

    काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा ९ सदस्यीय भ्रमण दलसहित आज मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नु भएको छ । उहाँ बिहान आठ बजे नेपाली सेनाको जहाजमार्फत भारतको नयाँ...

  • सभामुख र अर्थमन्त्रीद्वारा तातोपानी भन्सार नाका निरीक्षण

    सभामुख र अर्थमन्त्रीद्वारा तातोपानी भन्सार नाका निरीक्षण

    तातोपानी । सभामुख अग्नि प्रसाद सापकोटा, अर्थमन्त्री जनार्दन शर्माले नेपाल चीनबीचको उत्तरी सीमा तातोपानी भन्सार निरीक्षण गर्नु भएको छ।  सभामुख सापकोटा, अर्थमन्त्री शर्माले सोमबार बिहान सिन्धुपाल्चोकको बाह्रबिसे तातोपानी सडक खण्ड र तातोपानी भन्सारको अवस्था बुझ्नु भएको हो। सभामुख सापकोटा, अर्थमन्त्री ...

  • राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा

    राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा

    काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिइएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार...