June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

राजनीति

हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री

हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । बुटबलमा लुम्बिनी केवलकारको आज दिउँसो उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘ हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ । हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक…

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति कार्यक्रम आज प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रमको पूर्णपाठ यस प्रकार छ– प्रतिनिधि सभाका सम्माननीय सभामुख¸ राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष¸ सङ्घीयसंसद्‌का माननीय सदस्यहरू¸ १. सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो…

  • जनचाहना बमोजिम गौरवका काम गर्दै बारबर्दिया नगरपालिका

    जनचाहना बमोजिम गौरवका काम गर्दै बारबर्दिया नगरपालिका

    बारबर्दिया । नगरको समग्र बिकास र जनताको समृद्धिको लागि बारबर्दिया नगरपालिकाले जनचाहना बमोजिमका कार्य गर्दै आइरहेको छ। बारबर्दिया नगरपालिकामा नगर प्रमुख छविलाल थारू नेतृत्वको जनप्रतिनिधिहरु निर्वाचित भएको ११ महिना पुगेको छ।  चालू  आ.व.को चैत्र २० सम्म चालु ५३.२७%र पुजीगत १४.०२%...

  • राष्ट्रिय सहमतिको आधारलाई केन्द्रमा राखेर राष्ट्रपतिबारे निर्णय हुने

    राष्ट्रिय सहमतिको आधारलाई केन्द्रमा राखेर राष्ट्रपतिबारे निर्णय हुने

    सातमारा। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा व्यवस्था परिवर्तन गर्न पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो। अहिलेको व्यवस्था ल्याउन नेपाली सञ्चार जगत्‌को योगदान भुल्न नहुने उँहाको भनाई छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले राजधानी देउखुरी उपत्यकामा शनिवार आयोजना गरेको...

  • नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज

    नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज

    काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । नागरिता अवैध ठहर भएसँगै उनी सांसद् र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि...