वनमन्त्री शाहीद्वारा बर्दिया निकुञ्जको स्थलगत अवलोकन निरीक्षण
ठाकुरद्वारा । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. सिद्धि प्रसाद ढुंगाना, सहसचिव डा. बुद्धिसागर पौडेल लगायतको टोलीले बर्दिया राष्ट्रिय निकुञ्जको स्थलगत अवलोकन निरीक्षण तथा भ्रमण गर्नुभएको छ। कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख...
