September 27, 2026, Sunday
११ आश्विन २०८३, आईतवार
Trending

विविध

गहना लुट्न गेरूवामा १० वर्षीया बालिकाको हत्या, २१ वर्षीय युवक सार्वजनिक

गहना लुट्न गेरूवामा १० वर्षीया बालिकाको हत्या, २१ वर्षीय युवक सार्वजनिक

बर्दिया| बर्दियाको गेरूवा गाउँपालिका–५ झबहीकी १० वर्षीया भारती (एन्जल) देउवाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा बुधबार बेलुका आयोजित पत्रकार सम्मेलनमा गेरूवा– ५ कै २१ वर्षीय समिर तीरवा सुनारलाई सार्वजनिक गरिएको हो। जिल्ला प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार, मृतक बालिकाले लगाएको सुन र चाँदीको गरगहना लुट्ने लालचकै कारण…

जेनजी प्रदर्शनमा घुसपैठको जोखिम: प्रहरीको चिन्ता

जेनजी प्रदर्शनमा घुसपैठको जोखिम: प्रहरीको चिन्ता

काठमाडौँ । वरिष्ठ प्रहरी अधिकारीहरूले जेनजी समूहको सडक प्रदर्शनका क्रममा घुसपैठ भएर अप्रिय घटना हुन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले तत्काल प्रदर्शन रोक्नका लागि गृहमन्त्री ओमप्रकाश अर्यालले नै अग्रसरता लिनुपर्ने सुझाव दिएका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने माग राख्दै जेनजी समूहले प्रहरी कार्यालयमा दबाब बढाएपछि सोमबार…

  • जेनजी आन्दोलन: नेपालदेखि विश्वसम्म युवाको विद्रोहले शासन प्रणाली हल्लाउँदै

    जेनजी आन्दोलन: नेपालदेखि विश्वसम्म युवाको विद्रोहले शासन प्रणाली हल्लाउँदै

    काठमाडौँ— नेपालमा हालै सम्पन्न जेनजी आन्दोलनले देशको राजनीतिक इतिहासमा गहिरो छाप छोडेको छ। भ्रष्टाचार, वंशवाद, अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश, र राजनीतिक अकर्मण्यताको विरोधमा उठेको यो आन्दोलनले नयाँ पुस्ताको आक्रोशलाई संगठित रूपमा प्रस्तुत गर्‍यो। आन्दोलनको मूल सन्देश "हामी जनताको छोरीछोरा हौं, राजाको...