जनचाहना बमोजिम गौरवका काम गर्दै बारबर्दिया नगरपालिका
बारबर्दिया । नगरको समग्र बिकास र जनताको समृद्धिको लागि बारबर्दिया नगरपालिकाले जनचाहना बमोजिमका कार्य गर्दै आइरहेको छ। बारबर्दिया नगरपालिकामा नगर प्रमुख छविलाल थारू नेतृत्वको जनप्रतिनिधिहरु निर्वाचित भएको ११ महिना पुगेको छ। चालू आ.व.को चैत्र २० सम्म चालु ५३.२७%र पुजीगत १४.०२%...