May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

विविध

चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको निर्देशन

चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न निर्देशन दिनुभएको छ । नेपालीहरुको महान चाड बडादशैँ, शुभदिपावली, नेपाल सम्वत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा असोज १० गते प्रधान कार्यालयबाट मातहत सवै इकाईलाई उहाँले सो निर्देशन दिनुभएको हो । उहाँले नजिकिंदै गरेका चाडपर्वहरुमा जनताहरुले निर्धक्कसाथ मनाउनका लागि सुरक्षा व्यवस्थाको सुनिश्चित गर्न चाडपर्व…

बडादशैँको शुभकामना, बजार अनुगमन र निषेधाज्ञाको समय परिवर्तन

बडादशैँको शुभकामना, बजार अनुगमन र निषेधाज्ञाको समय परिवर्तन

बर्दिया। जिल्ला प्रशासन कार्यालय बर्दियाले २०८२ सालको महान् पर्व बडादशैँको पावन अवसरमा सम्पूर्ण बर्दियावासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ। कार्यालयले एक शुभकामना सन्देश जारी गर्दै नेपालीहरूको महान् चाड दशैँले बोकेको विविधता बीचको एकता, आपसी सद्भाव र पारिवारिक मेलमिलापको सन्देशलाई आत्मसात गर्न आह्वान गरेको छ। सन्देशमा दशैँले सबैमा प्रेम, भाइचारा र सहिष्णुताको…

  • जिल्लाका विभिन्न नगरपालिकामा विभिन्न कार्यक्रमहरु

    जिल्लाका विभिन्न नगरपालिकामा विभिन्न कार्यक्रमहरु

    विश्वभरका फार्मासिस्टहरूको योगदानको कदर गर्दै, "Think Health, Think Pharmacist" भन्ने मूल नाराका साथ आज मिति २०८२ असोज ९ गते बर्दियामा विश्व फार्मासिस्ट दिवस भव्यताका साथ मनाइएको छ। फार्मासिस्ट एसोसिएसन अफ नेपाल (PhAN) बर्दियाको आयोजनामा जिल्लाका विभिन्न नगरपालिकामा विभिन्न कार्यक्रमहरु गरिएको...

  • सुधारको आवाज: यमनाथ घिमिरेको राजनीतिक यात्रा र सम्भावना

    सुधारको आवाज: यमनाथ घिमिरेको राजनीतिक यात्रा र सम्भावना

    बर्दिया, नेपाल — नेपाली कांग्रेसभित्र सुधारवादी धारको प्रतिनिधित्व गर्दै आएका नेता यमनाथ घिमिरे पछिल्लो समय बर्दिया जिल्लाको राजनीतिक वृत्तमा पुनः चर्चामा छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बर्दिया–१ क्षेत्रका लागि उम्मेदवार सिफारिस गर्दा घिमिरेको नाम  सांसद सञ्जयकुमार गौतमसँगै अगाडि आएको...

  • ‘नुतन कांग्रेस’ निर्माणको अभियान सुरु : नेता गुरुराज घिमिरे

    ‘नुतन कांग्रेस’ निर्माणको अभियान सुरु : नेता गुरुराज घिमिरे

    काठमाडौँ— नेपाली कांग्रेसको सम्पादन समितिको आज सम्पन्न बैठकपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ। नेताहरूले बैठकको निर्णयलाई “अविवेकी, असामयिक र अदूरदर्शी” भन्दै आलोचना गरेका छन्। पार्टीको वर्तमान अवस्था र नेतृत्वप्रति गम्भीर प्रश्न उठाउँदै, विशेष महाधिवेशनको मागसहित ‘नुतन कांग्रेस’ निर्माणको अभियान सुरु गरिएको...