चक्रवात मोनथाको दोहोरो मार: भारतमा क्षति, नेपालमा भारी वर्षा र हवाई उडानमा अवरोध
काठमाडौँ — बंगालको खाडीबाट विकसित चक्रवात ‘मोनथा’ भारतमा कमजोर भए पनि यसको अवशेषहरूले नेपालमा गम्भीर मौसमीय असर पुर्याउन थालेका छन्। भारी वर्षा, बाढीको चेतावनी र हवाई उडानमा व्यापक अवरोधले जनजीवन प्रभावित भएको छ। भारतमा मोनथाको प्रभाव ल्यान्डफल र क्षति: अक्टोबर २८...
