May 14, 2026, Thursday
३१ बैशाख २०८३, बिहीबार
Trending

विविध

नेपाली कांग्रेसको समानुपातिक सम्बन्धी ऐतिहासिक निर्णय: ३२ जना पूर्व सांसदलाई पुनः अवसरबाट वञ्चित

नेपाली कांग्रेसको समानुपातिक सम्बन्धी ऐतिहासिक निर्णय: ३२ जना पूर्व सांसदलाई पुनः अवसरबाट वञ्चित

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार चयनसम्बन्धी महत्त्वपूर्ण निर्णय गरेको छ, जसले २०७९ सालमा अवसर पाएका ३२ जना सांसदलाई पुनः सिफारिसमा पर्नबाट रोक लगाएको छ। १. समानुपातिकको नयाँ नियम र पुराना नेताहरूलाई विश्राम नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले मंसिर १५ गते गरेको निर्णयअनुसार पार्टीले २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा समानुपातिकतर्फबाट निर्वाचित…

निर्वाचनमा भाग लिने कांग्रेसकाे निर्णय, भयमुक्त वातावरण निर्माण गर्न सरकारस‌ग जोडदार माग

निर्वाचनमा भाग लिने कांग्रेसकाे निर्णय, भयमुक्त वातावरण निर्माण गर्न सरकारस‌ग जोडदार माग

सानेपा । ललितपुरको बी.पी. स्मृति भवनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले हालको राजनीतिक संकटबारे महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले भदौ २३ र २४ मा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेहरूको निःशुल्क उपचार, तथा ध्वस्त संरचनाको पुनर्निर्माणको माग गरेको छ। साथै, प्रदर्शनमा उठाइएका भ्रष्टाचार अन्त्य, सुशासन…

  • जेनजीका २३ समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको विकल्प माग

    जेनजीका २३ समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको विकल्प माग

    काठमाडौं – जेनजी आन्दोलनसँग आबद्ध विभिन्न २३ समूहहरूले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका छन्। उनीहरूले कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। ज्ञापनपत्रमा भनिएको छ, “विद्रोहको जगमा...

  • राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) केन्द्रीय समितिको बैठकका निर्णयहरू सार्वजनिक

    राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) केन्द्रीय समितिको बैठकका निर्णयहरू सार्वजनिक

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) को आज बसेको केन्द्रीय समितिको बैठकले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे विस्तृत छलफल भएको थियो। जेन-जी पुस्ताले हालसम्म गरेको निर्णायक हस्तक्षेपलाई संस्थागत गर्दै सुशासन र...

  • बर्दिया प्रशासनमा नयाँ नेतृत्वको स्वागत, सेवा प्रवाह सुदृढीकरणमा छलफल

    बर्दिया प्रशासनमा नयाँ नेतृत्वको स्वागत, सेवा प्रवाह सुदृढीकरणमा छलफल

    गुलरिया — २०८२ कार्तिक २० गते जिल्ला प्रशासन कार्यालय बर्दियामा मिति २०८२/०७/२० गते कार्यालय प्रमुखहरूको बैठक सम्पन्न भयो। बैठकमा सेवा प्रवाहलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने, समन्वय र उत्तरदायित्व सुदृढ गर्ने विषयमा गहन छलफल गरिएको थियो। सोही अवसरमा गृह मन्त्रालयबाट...

  • नेपालगञ्ज र बर्दियामा निःशुल्क सीपमूलक तालिम सुरु हुँदै, आवेदन खुला

    नेपालगञ्ज र बर्दियामा निःशुल्क सीपमूलक तालिम सुरु हुँदै, आवेदन खुला

    नेपालगञ्ज/बर्दिया —  लुम्बिनी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज र बर्दियाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार विभिन्न व्यवसायिक तथा सीपमूलक तालिमहरू सञ्चालन गर्न लागेका छन्। नेपालगञ्जस्थित कार्यालयले तीन वटा...