June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

समाचार

बाबुले बियरको बोतल प्रहार गर्दा छोराको ज्यान गयो

बाबुले बियरको बोतल प्रहार गर्दा छोराको ज्यान गयो

बार बर्दिया । बारबर्दिया ११ विजयनगरमा  बुवा लौरंगलाल थारु र २४ बर्षिय छोरा विवेक थारुबीच भनाभन बढदै गई बियरको बोत्तल प्रहारबाट छोराको ज्यान गएको छ। बुधबार राती ८ बजेतिर सामान्य विषयमा बाबु छोरा बीच  झगडा हुँदा बुवा लौरंगलाल थारुले २४ बर्षिय छोरा विवेक थारुमाथी वियरको बोत्तल प्रहार गरेका थिए ।  बोत्तल प्रहारवाट घाईते विवेकलाई नजिकैको…

नागरिकता विधेयकमा राष्ट्रपतिले परम कर्तब्य निर्वाह गर्न सक्नु भएन : नेता वामदेव गौतम

नागरिकता विधेयकमा राष्ट्रपतिले परम कर्तब्य निर्वाह गर्न सक्नु भएन : नेता वामदेव गौतम

गुलरिया । नेकपा एकता राष्ट्रिय अभियान’ का संयोजक बामदेव गौतमले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले ठुलो भुल गर्नु भएको बताउनु भएको छ। नेपालगन्जमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पुर्वउपप्रधानमन्त्री समेत रहनु भएका नेता गौतमले यो भुललाई राष्ट्रपतिले जीवनभरी पश्चाताप गरेर पनि सुधार्न नसक्ने ठोकुवा गर्नुभयो। ‘सर्बोच्च अदातले कारण देखाउ आदेश दियो, राष्ट्रपतिसँग कारण देखाउ…

  • ठाकुरबाबा, मधुवन, बारबर्दिया र बढैयाताल सेमी फाइनलमा

    ठाकुरबाबा, मधुवन, बारबर्दिया र बढैयाताल सेमी फाइनलमा

    बार बर्दिया । आठौं संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा बारबर्दिया नगर खेलकुद विकास समितिको आयोजना तथा एन्टीभाइरस युवा समाज जमुनियाको संयोजनमा प्रथम पालिकास्तरीय कर्मचारी फुटबल प्रतियोगिता सुरु भएको छ। आज संचालित खेलहरुमा ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र...

  • बर्दियामा तस्करी शून्य पार्दै सशस्त्र प्रहरी

    बर्दियामा तस्करी शून्य पार्दै सशस्त्र प्रहरी

    गुलरिया । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दिया गुलरियाले सीमा सुरक्षा,  सीमा अपराध र तस्करी नियन्त्रणमा उल्लेखनीय कार्य गर्दै आएको छ।  सशस्त्र प्रहरी उपरीक्षक जहर सिंह बुढा मगर गणपति भएर आए यता सुरक्षा निकाय र भन्सार कर्मचारी...

  • गृह सचिवद्वारा प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण तथा निरीक्षण

    गृह सचिवद्वारा प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण तथा निरीक्षण

    काठमाडौं । गृहसचिव विनोद प्रकाश सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण तथा निरीक्षण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो।निरीक्षण भ्रमणका क्रममा गृह सचिवले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको निरीक्षण गर्नुका...

  • कर्णाली नदी व्यवस्थापनको लागि रु.५० करोडको स्रोत सहमति

    कर्णाली नदी व्यवस्थापनको लागि रु.५० करोडको स्रोत सहमति

    राजापुर । कर्णाली नदि व्यवस्थापन आयोजना राजापुरका लागी अर्थ मन्त्रालयले रु. ५० करोड बराबरको स्रोत सहमति प्रदान छ।  १ अर्ब १४ करोड ६२ लाख ६३ हजारको बजेट मांग भई आएकोमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको मन्त्रालयको बजेटबाटै स्रोत व्यवस्थापन गर्नेगरी ...