दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदको सूची बुझाए
गुलरिया। राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदको सूची बुझाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ परेका सांसदहरूको नामावली: प्रतिनिधिसभा कांग्रेस विमलेन्द्र निधि (धनुषा) प्रकाशशरण महत (नुवाकोट) जीवन परियार (कास्की) सरस्वती बजिमय (खोटाङ) लीलादेवी बोखिम लिम्बू (ताप्लेजुङ) सीताकुमारी राना (दैलेख) सुशीला थिङ...
