April 29, 2026, Wednesday
१६ बैशाख २०८३, बुधबार
Trending

समाचार

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेका बाँके र बर्दिया मालपोतका२५ जनालाई सजाय

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेका बाँके र बर्दिया मालपोतका२५ जनालाई सजाय

गुलरिया । विशेष अदालतले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै २५ जनालाई सजाय सुनाएको छ। मंगलबार बसेको विशेषको इजलासले यस मुद्दाका तीन प्रतिवादीलाई भने सफाई दिएको छ। ‘यस मुद्दामा २५ जनालाई जनही २०-२० हजार रुपैयाँ जरिवाना र ९-९ महिना कैद हुने फैसला भएको हो,’ विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीले भन्नु भयो, ‘प्रतिवादीहरू दीर्घबहादुर पोखरेल, अशोककुमार…

शिक्षाको क्षेत्रमा नेपाल प्रहरी विद्यालयको छुट्टै स्थान र गरिमा

शिक्षाको क्षेत्रमा नेपाल प्रहरी विद्यालयको छुट्टै स्थान र गरिमा

काभ्रेपलाञ्चोक।  नेपाल पुलिस स्कुल साँगाले विद्यालयमा स्थापित २३ वटा अक्षयकोषको उद्देश्य अनुरूप विभिन्न विधामा ६४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। विद्यालयको ३९औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस २०७९ आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष कुसुम लता सिंहले  विविध अतिरिक्त क्रियाकलापका विजेताहरु, उत्कृष्ट शिक्षकहरू तथा उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद, शिल्ड,…

  • हत्या आरोपित पक्राउ

    हत्या आरोपित पक्राउ

    गुलरिया । २०७५ मंसिर २७ गते आफ्नै दाजु राम बहादुर थारुको हत्या गरी फरार रहेका गेरुवा गाउँपालिका-१ जनकनगरका ३१ वर्षीय सीताराम थारु चार वर्षपछि पक्राउ परेका छन् । फरार अभियुक्त सीतारामलाई इलाका प्रहरी कार्यालय पाताभारले पक्राउ गरेको हो । दाउराको चिर्पटले...

  • लक्ष्मी माबिको ८ कोठे भवनको भुमी पुजनसहित शिलान्यास

    लक्ष्मी माबिको ८ कोठे भवनको भुमी पुजनसहित शिलान्यास

    सरला सुबेदी ( बाँके)  । कोहलपुर नगरपालिका वडा न २ मा रहेको लक्ष्मी माध्यामिक बिद्यालयमा ८ कोठे भवनको भुमी पुजन सहित शिलान्यास गरिएको छ । नगर प्रमुख पुर्ण प्रसाद आचार्यर उपप्रमुख संगीता सुबेदीले एक कार्यक्रमका बिच ८ कोठे भवनको भुमी...

  • राष्ट्रिय सहमतिको आधारलाई केन्द्रमा राखेर राष्ट्रपतिबारे निर्णय हुने

    राष्ट्रिय सहमतिको आधारलाई केन्द्रमा राखेर राष्ट्रपतिबारे निर्णय हुने

    सातमारा। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा व्यवस्था परिवर्तन गर्न पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो। अहिलेको व्यवस्था ल्याउन नेपाली सञ्चार जगत्‌को योगदान भुल्न नहुने उँहाको भनाई छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले राजधानी देउखुरी उपत्यकामा शनिवार आयोजना गरेको...

  • १२ वटा कम्पनी कालोसूचीमा

    १२ वटा कम्पनी कालोसूचीमा

    गुलरिया। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ । कालोसूचीमा पर्ने कम्पनीमा मुख्य व्यक्ति गोपाल ढकाल...

  • नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज

    नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज

    काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । नागरिता अवैध ठहर भएसँगै उनी सांसद् र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि...