४ करोड नक्कली नोट विभिन्न जिल्लाबाट बरामद
बारा। पछिल्लो ७ वर्षको तथ्यांक केलाउँदा भारतमा छापेर पठाइएका करिब ४ करोड नक्कली नोट विभिन्न जिल्लाबाट बरामद भएको छ । त्यसमध्ये सबैभन्दा बढी मधेसका विभिन्न क्षेत्रबाट बरामद गरिएको प्रहरी प्रधान कार्यालयको अभिलेखमा उल्लेख छ । पछिल्लो दुई वर्षमा बाराबाट मात्रै आठ पटक...
