June 14, 2026, Sunday
३१ जेष्ठ २०८३, आईतवार
Trending

समाचार

गेरूवा गाउँपालिका स्वास्थ्य सेवामा उत्कृष्ठ पालिका

गेरूवा गाउँपालिका स्वास्थ्य सेवामा उत्कृष्ठ पालिका

गुलरिया । बर्दियाको गेरूवा गाउँपालिका स्वास्थ्य सेवा प्रवाह गर्ने उत्कृष्ठ स्थानीय तह भएको छ। बर्दियाको ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र प्रसाद सुवेदी उत्कृष्ठ स्वास्थ्य शाखा प्रमुख हुनु भएको छ। यस्तै पाताभार स्वास्थ्य चौकीका लक्ष्मी खत्री उत्कृष्ठ नर्सिङ कर्मचारी हुनु भएको छ। स्वास्थ्य कार्यालय बर्दियाद्वारा गुलरियामा आयोजित आव २०७८/०७९को स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठीमा…

नेतृ आरजु सहितका नेताहरु समानुपातिकमा

नेतृ आरजु सहितका नेताहरु समानुपातिकमा

काठमाडौं । समानुपातिकतर्फ बन्द सूचीलाई अन्तिम रूप दिन अहिले कांग्रेस केन्द्रीय संसदीय समितिको बैठक चलिरहेको छ । एक पदाधिकारीले भन्नु भयाे, ‘अहिले समितिको बैठक चलिरहेको छ । निर्वाचन आयोगमा कानुनसम्मत तरिकाले बन्द सूची बुझाउँछौँ ।’ नेपाली कांग्रेसले सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार, केन्द्रीय सदस्य आरजु राणा देउवा र पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठलाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार…

  • जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा सचेतनामुलक कार्यक्रम

    जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा सचेतनामुलक कार्यक्रम

    गुलरिया । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विश्व आत्महत्या रोकथाम दिवश २०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालयको आयोजनामा सचेतनामुलक कार्यक्रम गरिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका कार्यालय प्रमुख बीरेन्द्र बहादुर शाहीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको प्रमुख...

  • डा. सुभाष पाण्डे पाउनु भनेको बर्दियालीको लागि गौरवको कुरा

    डा. सुभाष पाण्डे पाउनु भनेको बर्दियालीको लागि गौरवको कुरा

    रुपेन्द्र सोनकर । २०७९/८० सालको आज भएको बर्दिया अस्पतालको वार्षिक समिक्षाको वास्तवमा प्रशंसा गर्न लायक छ । बर्दिया अस्पतालमा योगदान पुर्याउनु भएको डाक्टर सुभाष पाण्डेको त प्रशंसा गरेरै नसकिने रहेछ त्यसैले बर्दिया अस्पतालले डाक्टर सुभाष पाण्डे जस्तो ब्यक्ति पाउनु भनेको...

  • राजापुरको सत्ती पुल जाेखिममा

    राजापुरको सत्ती पुल जाेखिममा

    सत्तीपुल। राजापुर बर्दिया कर्णाली नदीमा आएको बाढीले हुलाकी सडकखण्ड अन्तर्गत बर्दियाको राजापुर नगरपालिका र कैलालीको टिकापुर नगरपालिकालाई जाेड्ने सत्ती पुल जाेखिममा परेकाे छ । पुलनजिक बनाइएको कर्णाली नदीको तटबन्धन पनि भत्किने अवस्थामा पुगेको छ । कर्णाली नदीको सत्ती पुल भत्किने...

  • बाढीवाट राजापुर नगरपालिकाका ६५९ घर प्रभावित

    बाढीवाट राजापुर नगरपालिकाका ६५९ घर प्रभावित

    राजापुर । बर्दियाको राजापुर क्षेत्रमा खतरा तह पार नगर्दै बस्तीमा बाढी पसेको छ । चिसापानी जल मापन केन्द्रमा बिहान चेतावनी तह पार गरे लगत्तै राजापुर नगरपालिका १ दौलतपुर, चनौरा, वडा नम्बर ३ को टेडिया र वडा नम्बर ७ को बाजुरा...

  • कर्णाली र बबई नदी किनारका बासिन्दाले सतर्कता अपनाउनु पर्ने

    कर्णाली र बबई नदी किनारका बासिन्दाले सतर्कता अपनाउनु पर्ने

    गुलरिया । बर्दियामा लगातार तीन दिनदेखि परेको अविरल वर्षाले बबई, कर्णाली र अन्य साना, ठूला खोलामा पानीको बहाव उच्च भएको छ । डुबानले ठाकुरबाबा नगरपालिका—७ र ५ मा डुबानले ३५ घर परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले...

  • कांग्रेसमा समानुपातिकतर्फको उम्मेदवार छान्न सुरु

    कांग्रेसमा समानुपातिकतर्फको उम्मेदवार छान्न सुरु

    गुलरिया । समानुपातिकतर्फको उम्मेदवार छान्न बुधबारदेखि कांग्रेसको केन्द्रीय संसदीय समिति (बोर्ड)को बैठक सुरु भएको छ ।  ’तल्ला समितिबाट भएका सिफारिस छलफलबाट टुंगो लाग्छ,’ बोर्ड सदस्य एवं वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नु भयो। प्रदेश र प्रतिनिधिसभाबाट अधिकांश आकांक्षीको नाम सिफारिस भएर आएपछि...