June 14, 2026, Sunday
३१ जेष्ठ २०८३, आईतवार
Trending

समाचार

बाढी र वर्षाले डुबानमा परेका ठाकुरबाबाका १४ जनाको उद्दार

बाढी र वर्षाले डुबानमा परेका ठाकुरबाबाका १४ जनाको उद्दार

ठाकुरबाबा । बाढी र वर्षातका कारण डुबानमा परेका १४ जनालाई ठाकुरबाबा नगरका विभिन्न स्थानबाट उद्धार गरिएको छ। १३ गते परेको अविरल वर्षातका कारण ठाकुरबाबा न पा वार्ड न ७ को बठनपुरमा डुवानमा परेका ४ महिला, ३ बालक र ३ बृद्ध  सहित १० जनालाई उद्धार गरिएको छ। भदौ १० गते बबई नदिमा आएको बाढीको कारण ठाकुरबाबा…

बबई सिचाइबाट २३हजार ६सय हेक्टर क्षेत्रमा पानी पुग्यो

बबई सिचाइबाट २३हजार ६सय हेक्टर क्षेत्रमा पानी पुग्यो

बैदी । राष्ट्रिय गौरवको आयोजनाका रुपमा चिनिएको बबई सिचाइ आयोजना निर्माण पछि अहिले स्थानीय बासिन्दाहरुमा खुसियाली छाएको छ । बबई नदीको साईफन निर्माण पश्चात मुल नहर मार्फत पानी सिचाई हुन थाले पछि अहिले गाउँहरु र खेतहरुमा हरियाली छाएको छ भने घर छेउँमा निर्माण भएको नहरले आफुहरुले सुख पाएको कृषकहरु बताउछन् । पहिला पहिला स्थानिय कृषकहरु…

  • जनताको साथमा कांग्रेस’ अभियान बर्दियामा विधिवत उद्घाटन

    जनताको साथमा कांग्रेस’ अभियान बर्दियामा विधिवत उद्घाटन

    गुलरिया । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित प्रचारप्रसार तथा संगठन सुदृढिकरणका लागि नेपाली कांग्रेसले शुक्रबारदेखि देशव्यापी रूपमा सुरु गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान बर्दियामा विधिवत उद्घाटन भएको छ । केन्द्रीय प्रतिनिधिका रूपमा खटिनु भएका...

  • मानव वेचविखन नियन्त्रण गर्न बैठक तथा वार्षिक छलफल कार्यक्रम

    मानव वेचविखन नियन्त्रण गर्न बैठक तथा वार्षिक छलफल कार्यक्रम

    गुलरिया । मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगको लागि बैठक तथा वार्षिक छलफल कार्यक्रम गुलरियामा सम्पन्न भएको छ।  यु एस ए आई डि, विनरक, माइती नेपाल र यु के एडको सहयोग र मानव वेचविखन तथा ओसारपसार नियन्त्रण समिति गुलरिया नगरपालिकाको...

  • करेन्ट लागेर बाबु छोराको निधन, हजुरआमा घाइते

    करेन्ट लागेर बाबु छोराको निधन, हजुरआमा घाइते

    नेपालगन्ज । नेपालगन्जमा करेन्ट लागेर बाबुछोराको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका– १७, ढोडेगाउँ निवासी ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय छोरा बब्लु कलवारको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार शनिबार बिहान ५ बजेतिर...

  • मान नदीमा नुहाउँदा बर्दियामा २ बालकको ज्यान गयो

    मान नदीमा नुहाउँदा बर्दियामा २ बालकको ज्यान गयो

    बढैयाताल । बर्दियामा मान नदीमा नुहाउने क्रममा  दुई बालकको ज्यान गएको छ । मान नदीमा डुबेर बढैयाताल गाउँपालिका–४ का १२ वर्षीय आयुश तिरुवा र १३ वर्षीय गौरव भुजेलको ज्यान गएको छ। तिरुवाको घटनास्थलमा र भुजेलको उपचारको क्रममा मृत्यु भएको सशस्त्र...

  • गुलरियाबाट दक्षिण पश्चिम भारतको लाखिमपुर केन्द्र भएर भूकम्प

    गुलरियाबाट दक्षिण पश्चिम भारतको लाखिमपुर केन्द्र भएर भूकम्प

    गुलरिया/लखिमपुर। बर्दियाको सदरमुकाम गुलरिया समेत भारत उत्तर प्रदेशको राजधानी लखनऊ लगायत धेरै जिल्लाहरू हरूमा शुक्रवार राति भूकम्पको झटका महसूस गरिएको छ। रेक्टर स्केलमा यसको तीव्रता ४.९ देखि ५.२ मैग्नीट्यूड गणना गरिएको सो भूकम्पको केन्द्रबिन्दु गुलरिया बाट १३ किलोमीटर दक्षिण पश्चिममा...

  • सशस्त्र प्रहरीद्वारा बर्दियामा अवैध काठ बरामद

    सशस्त्र प्रहरीद्वारा बर्दियामा अवैध काठ बरामद

    बढैयाताल ।  छुट पुर्जी लगायत कुनै खरिद बिक्री गरेको कागजात नभएको अवैधरुपमा बाँकेको खजुरा पुर्‍याउन लागिएको काठ सशस्त्र प्रहरीले बरामद गरेको छ ।  जाँच गर्दा मानखोलास्थित सशस्त्र प्रहरी बलको पोस्टले ट्याक्टरसहित काठ बरामद गरेको हो । भे १ त ७००८...

  • जानकी गाँउपालिकामा १५ शैयाको आधारभूत अस्पतालको काम धमाधम हुदै

    जानकी गाँउपालिकामा १५ शैयाको आधारभूत अस्पतालको काम धमाधम हुदै

    बाँके। स्थानिय तह निर्माण पछि जनताको सेवाका निम्ति विभिन्न खाले बिकासका काम भैइरहेको छ। ग्रामीण जनताको स्वास्थलाई मध्यनजर गरि सम्पुर्ण स्थानिय तहमा धमाधम स्वास्थ सस्था निर्माण भैइरहेका छन् । यस्तै बाँके जिल्लाको जानकी गाउँपालिकामा पनि संघिय सरकारको ११ करोड ४४...