लुम्बिनी सरकारले एक वर्षमा गरेका प्रगतिको ५२ बुँदे सूची सार्वजनिक
बुटवल । लुम्बिनी प्रदेश सरकारले एक वर्षमा गरेका प्रगतिको ५२ बुँदे सूची सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी गठबन्धन सरकारले गरेका काम सार्वजनिक गरेको हो । प्रगतिमा वार्षिक कार्यक्रम कार्यान्वयन, जनप्रतिनिधि तथा कर्मचारीहरुलाई तालिम तथा गोष्ठी सञ्चालनदेखि कर्मचारीहरुको...
