कैलाली , बर्दिया र लुम्बिनी प्रदेशका सबै जिल्लामा सतर्कता जरुरी
गुलरिया । बबई जलाधारको रानीजरूवा, रम्मापुर र बर्दियाको केही स्थानमा भारी बर्षा भएको छ।चेपाङमा सतह केही घट्दो छ। चेपाङस्थित बबई नदीमा पानीको सतह सतर्कताको तह (५.५० मी) भन्दा केही बढी अथार्त ५.६२ मीटर छ । थप बर्षाले गर्दा तल्लो तटीय...
