August 13, 2026, Thursday
२८ श्रावण २०८३, बिहीबार
Trending

विविध

ज्यान लिएको बाघ बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा

ज्यान लिएको बाघ बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा

गुलरिया। कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई लट्ठ्याउने प्रविधि (डार्ट)बाट नियन्त्रणमा लिएर बर्दिया पुर्याइएको छ। घाँस काटिरहेको अवस्थामा स्थानीय २६ वर्षीया हीरादेवी शाहको ज्यान लिएको उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा राखिएको छ । नियन्त्रणमा लिइएको पाटेबाघ १२ वर्षको भाले हो। बाघको एउटा दाँत हल्लिएको, अन्य दाँत खिइएका, नङ्ग्रा…

कसैका चाहनाले मुद्दा चल्दैन, कानून बमोजिम चल्छ : गृहमन्त्री लेखक

कसैका चाहनाले मुद्दा चल्दैन, कानून बमोजिम चल्छ : गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभुत तत्व मध्ये विधिको शासन एउटा तत्व भएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले “सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता” विषय छलफलमा बोल्दै गृहमन्त्री लेखकले विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरुले राखेको जिज्ञासापछि बोल्दै लेखकले लोकतन्त्रमा कानून बेगर मुद्दा चल्न नसक्ने बताउनुभयो । “…

  • बैङ्कमा ग्राहकले राखेको एक करोड १७ लाख रुपियाँ रकम खाताबाटै गायब

    बैङ्कमा ग्राहकले राखेको एक करोड १७ लाख रुपियाँ रकम खाताबाटै गायब

    गुलरिया । बैङ्कका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा गरेको रकम नियतवश हिनामिना गरी आफ्नो मोबाइल अफ गरेर सम्पर्क विहीन बनेको छ । मेनेजर विरुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको छ । त्यसबारे...

  • चोरी पैठारी गरेको तोरी, ट्रयाक्टरसहित यादव पक्राउ

    चोरी पैठारी गरेको तोरी, ट्रयाक्टरसहित यादव पक्राउ

    कोठीयागाँउ। गुलरिया १० का ३० वर्षीय शिवराज यादव ५ लाख असी हजार मूल्य बराबरको तोरी सहित पक्राउ परेका छन्। भारतबाट भन्सार छली चोरी पैठारी गरी १०८० किलो तोरी ट्रयाक्टरमा ल्याएको अवस्थामा साउन १४ गते दिउँसो १: ४५ मा कोठियागाउँबाट पक्राउ...

  • स्थानीय र जैविक खाना, बास, सफारी र मनोरञ्जन प्रदान गर्दै बुरहान क्याम्प

    स्थानीय र जैविक खाना, बास, सफारी र मनोरञ्जन प्रदान गर्दै बुरहान क्याम्प

    डाँडागाउँ, मधुवन । सूक्ष्म–संरक्षण शैलीमा सञ्चालित बुरहान वाइल्डरनेस क्याम्प जैविक पदचिह्नलाई न्यून गर्दै जनावरहरूको संरक्षणलाई प्राथमिकतामा राखेको छ । संरक्षणविद् मनोज गौतम र उँहाकी दिदी प्रभा गौतमले वास्तविक रूपमा प्रयोगमुखी संरक्षणलाई बढावा दिन ‘बुरहान वाइल्डरनेस क्याम्प’ स्थापना गरेका गर्नु भएको हो।...