मिटर ब्याजी विरुद्ध उजुरी दिनेहरुको जग्गा फिर्ता, लालपुर्जा पनि प्राप्त
गुलरिया । आफ्नो हातबाट कानुनी रूपमै गुमेको घरजग्गा फिर्ता भएपछि विराटनगर–१८, लावाघाट दमादिगी बस्तीका सर्वसाधारणको मुहारमा खुसी फर्किएको हो । लामो सङ्घर्षपछि मिटरब्याजी सुनील साहले दुई वर्षअघि ज जसले उजुरी दिए ती परिवारको विराटनगर–१८, लावाघाट दमादिगी बस्तीमा आफूले हडपेको घरजग्गा फिर्ता...
