May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

विविध

गनापुरमा बस् दुर्घटना हुँदा २ को मृत्यु २६ घाइते

गनापुरमा बस् दुर्घटना हुँदा २ को मृत्यु २६ घाइते

गुलरिया। दाङबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबहाक बस गनापुरमा अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। घाइतेहरुको नर्सिङ होम र भेरी अस्पतालमा उपचार भैइरहेको बाँके प्रहरीले जनाएको छ ।

२० लाख मुनिका सबै ऋणीको ऋण सरकारले मिनाहा गर्नुपर्ने : सामाजिक अभियन्ता दुर्गा प्रसाई

२० लाख मुनिका सबै ऋणीको ऋण सरकारले मिनाहा गर्नुपर्ने : सामाजिक अभियन्ता दुर्गा प्रसाई

गुलरिया। राष्ट, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष सामाजिक अभियन्ता दुर्गा प्रसाद प्रसाईले २० महिनाको दौरानमा अभियानले हासिल गरेका उपलब्धिहरु सार्वजनिक गर्नु हुँदै २० लाख मुनिका सबै ऋणीको ऋण सरकारले मिनाहा गर्नुपर्ने बताउनु भएको छ। २० महिनाको दौरानमा अभियानले हासिल गरेका उपलब्धिहरु सार्वजनिक गर्दे उहाँले २० लाख मुनिका सबै ऋणीको ऋण सरकारले मिनाहा…

  • भैंसीको प्रतिकारमा बाघको मृत्यु, अनुसन्धान जारी

    भैंसीको प्रतिकारमा बाघको मृत्यु, अनुसन्धान जारी

    गुलरिया। मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीले जनाएको छ । बिहीबार बिहान राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्न बाघ गएको थियो । बाघ र भैंसीको जुधाजुध भएपछि...

  • सन्दिप विष्ट, सुलभ मल्लमाथि सांघातिक हमला किन गर्या ?

    सन्दिप विष्ट, सुलभ मल्लमाथि सांघातिक हमला किन गर्या ?

    अगैया । शनिबार फुटबल प्रतियोगिता हेरेर फर्कंदै गर्दा राप्ती सोनारी गाउँपालिका– २ का २८ वर्षीय सन्दिप बिष्ट र बैजनाथ गाउँपालिका– ७ का २८ वर्षीय सुलभ मल्लमाथि एक समूहले खुँडा र खुकरी प्रहार गरेका थिए। उनीहरूलाई बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का...

  • उत्कृष्ट कार्यसम्पादन गरेका कार्यालय प्रमुख सहित कार्यालयहरु सम्मानित

    उत्कृष्ट कार्यसम्पादन गरेका कार्यालय प्रमुख सहित कार्यालयहरु सम्मानित

    देउखुरी। आ व २०८०।०८१ मा उत्कृष्ट कार्यसम्पादन गरेका कार्यालय प्रमुख सहित कार्यालयहरुलाइ  वन मंत्रालय लुम्बिनी प्रदेशले कदर पत्रले सम्मान गरेको छ। वन निर्देशनालय तथा अन्तर्गतका कार्यालयहरुको कार्यक्रम व्यवस्थापन, अनुगमन र समग्र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा उल्लेख्य भुमिका निर्वाहका लागी वन निर्देशक...

  • संस्थाको ४ करोड बढीको घरजग्गा श्रीमतीका नाममा पास

    संस्थाको ४ करोड बढीको घरजग्गा श्रीमतीका नाममा पास

    नेपालगञ्ज । सोसियल अवेरनेस फर एजुकेसनल (सेफ)नेपालका पूर्वअध्यक्ष सुकलाल बादीले आफू अध्यक्ष रहँदा संस्थाको नाममा नेपालगन्ज–६ एकतानगरमा रहेको चार करोडभन्दा बढी मूल्यको चार कठ्ठा जमिन र त्यसमा बनेको १४ कोठे दुईतले पक्की घर श्रीमती रिना बादीका नाममा पास गरिदिएको खुलेको...

  • गुणस्तरहीन स्यानिटाइजरको भुक्तानी दिनु नपर्ने

    गुणस्तरहीन स्यानिटाइजरको भुक्तानी दिनु नपर्ने

    गुलरिया । ‘मेडी प्वाइन्ट’ नामक संस्थाले आपूर्ति गरेको ‘स्यानिटाइजर’ गुणस्तरहीन रहेको भन्दै निर्वाचन आयोगले भुक्तानी दिन अस्वीकार गरेको मुद्दामा नेपाल मध्यस्थता परिषद्ले आयोगको पक्षमा फैसला गरेको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा आयोगले कोभिड–१९ को सङ्क्रमणबाट...