June 15, 2026, Monday
१ असार २०८३, सोमबार
Trending

विविध

राजापुरको आवधिक र क्षेत्रगत योजना, २०८० पारित

राजापुरको आवधिक र क्षेत्रगत योजना, २०८० पारित

बर्दिया । राजापुर नगरपालिकाले आवधिक योजना, २०८० र क्षेत्रगत योजना, २०८० पारित गरेको छ। आज असार २३ गते शनिबार बसेको राजापुर नगर कार्यपालिकाको बैठकले वहाल कर व्यवस्थापन कार्यविधि, २०८०  व्यवसाय कर सम्बन्धी कार्यविधि, २०८० र सम्पत्ति कर व्यवस्थापन कार्यविधि २०८०पारित गरेको नगर प्रमुख दिपेश थारूले बताउनु भयो। बैठकले भूमि आयोगको भूमिहिन दलित, शुकुम्बासी र अव्यस्थित…

नेपाल प्रहरीको कार्ययोजना-२०८० सार्वजनिकिकरण 

नेपाल प्रहरीको कार्ययोजना-२०८० सार्वजनिकिकरण 

काठमाडौं। प्रचलित कानुनको अधिनमा रही मुलुकभर सुदृढ शान्ति-सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यवसायिक सुदृढिकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने लक्ष्य सहित तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना-२०८० सार्वजनिक गरिएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल…

  • भारतीय नाकाबाट चामल आयात हुने क्रम ७९ प्रतिशतले घट्यो

    भारतीय नाकाबाट चामल आयात हुने क्रम ७९ प्रतिशतले घट्यो

    गुलरिया। बढ्दो महँगी र आफ्नै ठाउँमा उत्पादन वृद्धिले गर्दा चालु आर्थिक वर्ष २०७९/०८० मा सुदूरपश्चिमको भारतीय नाकाबाट चामल आयात हुने क्रम ७९ प्रतिशतले घटेको छ । हरेक वर्ष भारतबाट त्रिनगर भन्सार नाकाबाट एक अर्बभन्दा बढी रुपैयाँको चामल आयात हुने गरेकोमा...

  • दोहोरो नागरिकता बनाएको कसूरमा प्रहरीद्वारा दुई जना पक्राउ

    दोहोरो नागरिकता बनाएको कसूरमा प्रहरीद्वारा दुई जना पक्राउ

    कञ्चनपुर । दोहोरो नागरिकता बनाएको कसूरमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी पंचेश्चर गाउँपालिका-५ बस्ने ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भिर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते...

  • लम्पी स्किनको प्राथमिक उपचार कसरी गर्ने?

    लम्पी स्किनको प्राथमिक उपचार कसरी गर्ने?

    लुम्बिनी पत्र। लम्पी स्किन रोग पक्स समूहको काप्रीपक्स भाइरसबाट लाग्ने रोग हो । पशु सेवा विभागका वरिष्ठ पशु विज्ञ तथा सूचना अधिकारी डा.चन्द्र ढकालका अनुसार लम्पी स्किन रोग भैँसीमा भन्दा गाईमा बढी देखिन्छ । नेपालको अर्थतन्त्रमा करिब ११.५ प्रतिशत हिस्सा...

  • कृषि, उधोग र पर्यटन बार बर्दियाको प्राथमिकतामा

    कृषि, उधोग र पर्यटन बार बर्दियाको प्राथमिकतामा

    बारबर्दिया । कृषि, उधोग र पर्यटनलाई प्राथमिकता दिएर बार बर्दिया नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। नगर प्रमुख छविलाल थारूले उद्घाटन गर्नु भएको १३ औँ नगर सभामा  उप प्रमुख रत्न पाण्डेले  आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत...

  • समग्रमा नेपालीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै

    समग्रमा नेपालीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै

    गुलरिया। नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले समग्रमा नेपालीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सो सर्वेक्षण प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार देखाएको हो । प्रतिवेदनले स्वास्थ्य क्षेत्रका कतिपय क्षेत्रहरु भने अझै स्थिर...