October 24, 2026, Saturday
८ कार्तिक २०८३, शनिबार
Trending

मुख्य समाचार

सत्तारुढ दलले रुपन्देहीमा गठबन्धन गर्ने

सत्तारुढ दलले रुपन्देहीमा गठबन्धन गर्ने

भैरहवा । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा पनि चुुनावी तालमेल आवश्यक रहेको ठहर गरेका छन् । नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै सो को लागी जिल्ला स्तरीय संयन्त्र गठन गरेको छ । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सयोजकत्वमा नेकपा माओबादी केन्द्रका जिल्ला सयोंजक नारायण…

लुम्बिनी प्रदेश स्तरीय सचेतना कार्यक्रम 

लुम्बिनी प्रदेश स्तरीय सचेतना कार्यक्रम 

गुलरिया । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, कपिलवस्तु, प्यूठान, बांके, नवलपरासी (पश्चिम), बर्दिया, रुपन्देही र मातहत पोष्ट बाट खटिएको टोलिले लुम्बिनी प्रदेश स्तरीय सचेतना कार्यक्रम अन्तर्गत “चालकसँग ट्राफिक प्रहरी”  प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रम अन्तर्गत चालक, सह-चालक, साइकल चालक, यात्रु, विद्यार्थीहरु, पैदल यात्री तथा सर्बसाधरणहरुलाई प्रशिक्षण दिइएको छ । सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक…

  • ब्राउन सुगर सहित२ भारतीय र एक नेपाली पक्राउ

    ब्राउन सुगर सहित२ भारतीय र एक नेपाली पक्राउ

    बढैया ताल । ६८ ग्राम बढी ब्राउन सुगर सहित बर्दियाको बढैयाताल ८ कालिकाबाट ३ जना पक्राऊ परेका छन्। पक्राउ पर्नेमा भारत बहराइच शिवरात्रीपुरका वर्ष २६का सद्दाम साइ र २४ वर्षीया सविना साई तथा काठमाडौंका ४७ वर्षीय सुमन के सी रहेका...

  • शिक्षामा क्रान्ति ल्याउँदै बार बर्दिया नगरपालिका 

    शिक्षामा क्रान्ति ल्याउँदै बार बर्दिया नगरपालिका 

    बार बर्दिया ।  बार बर्दिया नगरपालिकाले शिक्षामा एकतिहाइ बजेट विनियोजन गरेको  छ ।  थारू समुदायको बाहुल्य रहेको नगरपालिकाको साक्षरता दर अहिले ९६.४१ प्रतिशत पुगेको छ । संघीय सरकारले शिक्षामा लगानी घटाइरहेका वेला यो नगरपालिकाले आफ्नो बजेटको एकतिहाइ अर्थात् ३३ प्रतिशतसम्म विनियोजन गरेको...

  • सरकारी निकायमा शासकीय सुधार गर्न आवश्यक छ : मन्त्री शर्मा

    सरकारी निकायमा शासकीय सुधार गर्न आवश्यक छ : मन्त्री शर्मा

    गुलरिया । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले आम नागरिकको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले प्रदेश सरकार आम नागरिकको सुरक्षाप्रति संवेदनशिल रहेको बताउनु भएको छ । लुम्बिनी प्रदेशका पत्रकारहरुको दुर्घटना  बीमा सम्झौता  हस्ताक्षर पछिको कार्यक्रममा  बोल्दै मन्त्री...

  • पत्रकार महासंघ लुम्बिनी प्रदेशले ९ सय बढी पत्रकारको दुर्घटना बीमा गर्यो

    पत्रकार महासंघ लुम्बिनी प्रदेशले ९ सय बढी पत्रकारको दुर्घटना बीमा गर्यो

    बुटवल । लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना विमा गरिएको छ। पत्रकारिता गर्ने क्रममा पत्रकारहरु भब्यतब्यमा परेको अवस्थामा आर्थिक सहयोग पुग्ने गरी निःशुल्क दुर्घटना विमा गरिएको हो। लुम्बिनी प्रदेश सरकारको ७ लाख लगानीमा पत्रकारहरुका लागि शुक्रबार आन्तरिक...

  • बर्दियामा आगलागीमा परी एक युवकको ज्यान गयो

    बर्दियामा आगलागीमा परी एक युवकको ज्यान गयो

    बर्दिया । बारबर्दिया नगरपालिका वडा नं. ९ खैरेनी बस्ने १४ वर्षीय युवक दिनेश चौधरीको आगलागीबाट घरभित्र जली मृत्यु भएको छ । मृतकको लाश पोष्ट मार्टमको लागि बर्दिया अस्पताल गुलरिया राखिएको अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी...

  • पोखरेलको अध्यक्षतामा कर्मचारी युनियनको नयाँ कार्य समिति च

    पोखरेलको अध्यक्षतामा कर्मचारी युनियनको नयाँ कार्य समिति च

    काठमाडौं । नेपाल निजामती कर्मचारी यूनियनको ८औं महाधिवेशनबाट  गोपालप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा उतम कटुवाल, खूल्ला उपाध्यक्षमा यज्ञ वहादुर ओली, १नं. प्रदेश अध्यक्ष - मान बहादुर वन, मधेश प्रदेश अध्यक्षमा राजकिशोर राउत, बाग्मती प्रदेश...