परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ
लुम्बिनी प्रदेश । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकाश देवकोटाले अहिले प्रदेशमा कोरोना परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको जानकारी दिनु भएको छ। उहाँले नयाँ भेरियन्टसँगै सङ्क्रमण फैलिएपछि प्रदेशमा ११ जनाको मृत्यु...
