October 24, 2026, Saturday
८ कार्तिक २०८३, शनिबार
Trending

मुख्य समाचार

कोइला बालेर सुतेकाले निसासिएर मृत्यु

कोइला बालेर सुतेकाले निसासिएर मृत्यु

नेपालगन्ज । भेरी अस्पतालको आभास गृहमा बस्दै आएका एकै परिवारका चार जनाको निसासिएर मृत्यु भएको छ। अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ वर्षीय धनप्रसाद भट्टराई, उहाँका ३ महिनाको छोरा इप्सन भट्टराई, सासू अन्दाजी ५५ वर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ वर्षीया कोली भट्टराईको…

सीमामा खटिने स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीलाई  कोभिड महामारी व्यवस्थापन तालिम

सीमामा खटिने स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीलाई  कोभिड महामारी व्यवस्थापन तालिम

गुलरिया । स्वास्थ्य कार्यालय बर्दिया र गुलरिया नगरपालिका स्वास्थ्य शाखासँगको समन्वयमा सीमामा खटिने स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीलाई  कोभिड महामारीबाट बच्ने बचाउने बारे स्वास्थ्य सुरक्षा,उद्दार तथा परामर्श सम्बन्धी एकदिने तालिम प्रदान गरिएको छ । लुथरन वर्ल्ड रिलिफको आर्थिक सहयोगमा दलित महिला उत्थान संघद्वारा संचालित कोभिड १९ बाट प्रभावित समुदायको लागि पुनरुत्थान परियोजना अन्तर्गत सो तालिम प्रदान…

  • कोठीयाघाटमा मदन बाबाद्वारा उद्दार शिविर सम्पन्न

    कोठीयाघाटमा मदन बाबाद्वारा उद्दार शिविर सम्पन्न

    कोठीयाघाट । बर्दियाको मधुवन ३ कोठीयाघाटस्थित पवित्र,प्रसिद्ध , एतिहासिक कैलाशद्वार ओम् कारेश्वर शिव पाञ्चायन मन्दिर श्री मदन बाबा भक्ति केन्द्र शम्भु आश्रममा  उद्दार शिविर गरिएको छ ।  श्रदेय संकट मोचन स्वरुप सद्गुरुदेव श्री  मदन बाबाको सानिध्यतामा  उद्धार शिविर सम्पन्न भएको...

  • सुबिधा सम्पन्न नागरिक सहायता कक्ष समुद्‌घाटन

    सुबिधा सम्पन्न नागरिक सहायता कक्ष समुद्‌घाटन

    बर्दिया । जिल्ला प्रहरी कार्यालयको परिसरमा नव-निर्मित सुबिधा सम्पन्न नागरिक सहायता कक्षको गुलरिया नगरपालिकाका प्रमुख मुक्तीनाथ यादवबाट समुद्‌घाटन सु-सम्पन्न भएको छ। उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार , यस कार्यालयका कार्यालय प्रमुख ईश्वर कार्की, सशस्त्र प्रहरी उपरीक्षक नर...

  • नहरमा डुबी हराईरहेकी बालिकाको उद्धार

    नहरमा डुबी हराईरहेकी बालिकाको उद्धार

    बार बर्दिया। सशस्त्र प्रहरी गोताखोर टोलीद्धारा  नहरमा डुबी हराईरहेकी बालिकाको उद्धार गरिएको छ। पौष ३ गतेबाट बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ८ बस्ने वर्ष ६ की देबिका खनाल हराईरहेकोमा सुरक्षा बेश कतर्निया, नेपाल प्रहरी र स्थानिय बासिन्दा सहितको टोलीले खोजतलास...

  • कांग्रेस सभापतिमा देउवा पुन: निर्वाचित

    कांग्रेस सभापतिमा देउवा पुन: निर्वाचित

    काठमाडौं ।नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेर बहादुर देउवा २७३३ मत  ल्याएर कांग्रेसको सभापतिमा पुन: निर्वाचित हुनु भएको छ। उँहाले निकटतम् प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई ९०७ मतले हराउनु भएको छ। कोइरालाले १८५५ मत ल्याउनु । दोस्रो चरणको निर्वाचनमा सभापति पदमा कुल...

  • सशस्त्र प्रहरीद्धारा अबैध फेन्सि कपडा र मोर्टर पार्टस बरामद

    सशस्त्र प्रहरीद्धारा अबैध फेन्सि कपडा र मोर्टर पार्टस बरामद

    गुलरिया । बर्दिया सशस्त्र प्रहरीद्धारा अबैध फेन्सि कपडा र मोर्टर पार्टस बरामद गरिएको छ। नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदै गएको...

  • जन्मोत्सवमा नेपाली कांग्रेस नेता रेग्मीद्वारा सहयोगलाई निरन्तरता

    जन्मोत्सवमा नेपाली कांग्रेस नेता रेग्मीद्वारा सहयोगलाई निरन्तरता

    गेरूवा । नेपाली कांग्रेसका युवा नेता तथा नेपाली कांग्रेस बर्दियाका जिल्ला सदस्य कमलप्रसाद रेग्मीले आफ्नो जन्मोत्सवको अवसरमा प्रतिबद्धता जनाएअनुसार एक परिवारलाई सहयोग गर्नुभएको छ । गत बर्ष कर्णाली नदीमा दाउरा टिप्न गएको बेलामा ज्यान गुमाएका गेरूवा ४ जोधिपुरका बलबहादुर रोकायका...