October 24, 2026, Saturday
८ कार्तिक २०८३, शनिबार
Trending

मुख्य समाचार

प्रति वडा ८५ लाखका दरले रकम विनियोजन

प्रति वडा ८५ लाखका दरले रकम विनियोजन

मधुवन । मधुवन नगरपालिकाले वडा स्तरीय योजना संचालनका लागि ९ वटै वडामा प्रति वडा ८५ लाखका दरले रकम विनियोजन गरेको छ । मधुवन नगरपालिकाले भौतिक पुर्वाधार तथा शहरी विकासका लागि २ करोड, शिक्षा, युवा तथा खेलकुद तर्फ ४ करोड ५० लाख, स्वास्थ्य तर्फ १ करोड ७० लाख, पशु सेवा तर्फ १ करोड ५ लाख, कृषि…

जन चाहाना र आवश्यकता अनुसार काम गर्नुस् : सभापति पुन

जन चाहाना र आवश्यकता अनुसार काम गर्नुस् : सभापति पुन

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय तहको नीति तथा कार्यक्रममा अध्ययन तथा अनुसन्धानको क्षेत्रमा न्युनतम बजेट विनियोजन गर्नुपर्ने बताउनु भएको छ । लमही नगरपालिकाको दोस्रो नगर सभा एवम् प्रथम अधिवेशनलाई आज देउखुरीमा सम्बोधन गर्नुहुदैँ राष्ट्र र जनताको आर्थिक विकासका लागी अध्ययन अनुसन्धान अपरिहार्य रहेकोमा उहाँले जोड दिनु भयो । पूर्व राज्यमन्त्री…

  • संरक्षणको नाममा मानव अधिकार उल्लंघन नामक एम्नेष्टी प्रतिवेदन सार्वजनिक

    संरक्षणको नाममा मानव अधिकार उल्लंघन नामक एम्नेष्टी प्रतिवेदन सार्वजनिक

    गुलरिया । एम्नेष्टी इन्टरनेशनल र सामुदायीक आत्मनिर्भर सेवा केन्द्रले प्रकाशित गरेको  संरक्षणको नाममा मानव अधिकार उल्लंघन प्रतिवेदन सार्वजनिक गरिएको छ। बर्दियाको सदरमुकाम गुलरियामा भएको कार्यक्रममा एमनेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले सो प्रतिवेदन सार्वजनिक गर्नु भएको हो। प्रतिवेदनमा दुर्व्यवहारपूर्ण संरक्षण...

  • ठाकुरबाबाको११ औ नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

    ठाकुरबाबाको११ औ नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

    ठाकुरबाबा। ठाकुरबाबा नगरपालिकाको ११ औ नगरसभाको पहिलो बैठकमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख एवं नगर सभा अध्यक्ष तिलक राम लम्साल, उप प्रमुख एवं नगर सभा उपाध्यक्ष  विना कुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत एवं सचिव  रामहरि रिजाल, सम्पुर्ण नगर सभा सदस्य, विभिन्न...

  • राजापुरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने नीति ल्यायो

    राजापुरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने नीति ल्यायो

    राजापुर । बर्दियाको राजापुर नगरपालिकाको नवौँ नगर सभा आजबाट सुरु गरेको छ । कृषि शिक्षा पर्यटन उद्योग भौतिक पूर्वाधारः समावेशी र समृद्ध राजापुरको मूल आधार भन्दै आजबाट नगरसभा सुरु भएको हो । राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुको सभाध्यक्षतामा सुरु भएको...

  • १५ दिन भित्र पसलहरुमा सुधार गर्न  बर्दिया प्रशासनको निर्देशन

    १५ दिन भित्र पसलहरुमा सुधार गर्न बर्दिया प्रशासनको निर्देशन

    बर्दिया । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, मधुवन नगरपालिका, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ, राष्ट्रिय उपभोक्ता मञ्च र सम्बन्धित स्थानीय तहको उद्योग वाणिज्य संघ सम्मिलित संयुक्त बजार अनुगमन टोलीले मधुवन...

  • पाण्डेसहित २१ जनालाई सफाइ

    पाण्डेसहित २१ जनालाई सफाइ

    लुम्बिनी पत्र । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको मूलनहर भत्किएपछि डिजाइनमा नै त्रुटि गरेको तथा निर्माणका क्रममा गुणस्तरीय काम नगरेको भन्ने आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनालाई २०७५ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सिक्टा सिँचाइ आयोजना...

  • गुलरियामा कृषक पुस्तकालय , ज्ञान कक्ष र कृषि कल सेन्टर स्थापना

    गुलरियामा कृषक पुस्तकालय , ज्ञान कक्ष र कृषि कल सेन्टर स्थापना

    गुलरिया । बर्दियाको गुलरियामा कृषक पुस्तकालय , ज्ञान कक्ष र कृषि कल सेन्टर स्थापना गरिएको छ।   कृषकलाई पुस्तकालय सहित अडियो भिजियल, नयां प्रविधि तथा कृषक उपयोगि उपकरणको प्रदर्शन सहित किसान कल सेन्टरको सुविधा उपलब्ध हुने  एकीकृत कृषि तथा पशुपन्छी विकास...

  • घडियाल गोहीले  कर्णाली नदीको भंगालो खौरहामा  २८ वटा बच्चा कोरल्यो

    घडियाल गोहीले कर्णाली नदीको भंगालो खौरहामा २८ वटा बच्चा कोरल्यो

    ठाकुरद्वारा। अति सङ्कटापन्न सूचीमा रहेको दुर्लभ घडियाल गोहीले २८ वटा बच्चा कर्णाली नदीको एक भंगालो खौरहामा कोरलेको छ | धेरै वर्ष पछी यस क्षेत्रमा घडियाल गोहीले प्राकृतिक वासस्थानमा बच्चा कोरलेको पाइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताउनु...