October 24, 2026, Saturday
८ कार्तिक २०८३, शनिबार
Trending

मुख्य समाचार

नेपालमा पहिलो पटक गुलरिया शिक्षकहरूलाई लेखा प्रणाली व्यवस्थापन प्रणाली तालिम प्रदान

नेपालमा पहिलो पटक गुलरिया शिक्षकहरूलाई लेखा प्रणाली व्यवस्थापन प्रणाली तालिम प्रदान

गुलरिया । नेपालमा पहिलो पटक गुलरिया नगरपालिकाले सामुदायीक विद्यालयका शिक्षकहरूलाई लेखा प्रणाली व्यवस्थापन प्रणाली तालिम प्रदान गरेको छ। गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले मुख्यमंत्री शैक्षिक सुधार कार्यक्रम कार्यक्रम अन्तर्गत ४७ जना प्रधानाध्यापक र ४७ जना लेखा हेर्ने शिक्षक गरी ९४ जनालाई तालिम प्रदान गरिएको शाखा प्रमुख सतीश यादवले बताउनु भयाे। तालिमका सहभागीहरूलाई गुलरिया…

लुम्बिनी प्रदेश पत्रकार महासंघले मिडिया साक्षरता अभियान सुरु गर्यो

लुम्बिनी प्रदेश पत्रकार महासंघले मिडिया साक्षरता अभियान सुरु गर्यो

कोहलपुर । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा संचार मन्त्रालयको सहयोगमा मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रम बाँकेको कोहलपुरमा  असार १९ गते सम्पन्न भएको छ। कार्यक्रममा कार्यक्रमका प्रमुख बक्ता नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द आचार्यले  मिडिया साक्षरता, संचार नीति, लगायतका विभिन्न विषयमा जानकारी गराउँदै प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको…

  • पार्टीको समन्वयमा काम गर्नुस् : कांग्रेस सभापति पुन

    पार्टीको समन्वयमा काम गर्नुस् : कांग्रेस सभापति पुन

    कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीको नियमित सम्पर्क र समन्वयमा रही काम गर्न नेपाली कांग्रेस तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिनु भएको छ । नेपाली कांग्रेस कपिलवस्तुद्वारा नव निर्वाचित जनप्रतिनिधिहरूको सम्मान तथा बधाईमा आज बुद्धभूमी...

  • सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध

    सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध

    बुटवल । दुई दिनदेखि परेको लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध भएको छ। यो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

  • लागू पदार्थ तथा अवैध तस्करी विरुद्द बर्दियाका सबै एकजुट

    लागू पदार्थ तथा अवैध तस्करी विरुद्द बर्दियाका सबै एकजुट

    बर्दिया । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्द दिवस बर्दियामा सप्ताहव्यापी कार्यक्रम गरी मनाईएको छ।   जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल ३१ नंबर गण बर्दियाले संयुक्त आयोजनामा लागु पदार्थ तथा अवैध तस्करी विरुद्द...