October 24, 2026, Saturday
८ कार्तिक २०८३, शनिबार
Trending

मुख्य समाचार

नेपालमा कोरोना संक्रमणको रफ्तार बढ्दै, २ हप्तामा १६ को निधन

नेपालमा कोरोना संक्रमणको रफ्तार बढ्दै, २ हप्तामा १६ को निधन

गुलरिया । नेपालमा कोरोना संक्रमण फेरि बढेकोले जनस्वास्थ्यविद्हरुले कोरोना विरुद्धको खोप अनिवार्य रूपमा लगाउन, मास्क लगाउन र लक्षण देखिए आइसोलेसनमा बस्न सुझाव दिएका छन्। नेपालमा कोरोना संक्रमणको रफ्तार बढ्दै गएको छ । साउन १ गते यता २ हप्तामा १६ को मृत्यु भएको छ। सोमबार एकैदिन ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।यो सँगै सक्रिय संक्रमितको…

संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राख्नु पर्ने कर्मचारीको मांग

संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राख्नु पर्ने कर्मचारीको मांग

काठमाडौं। नायब सुब्बा बचाऊ अभियानको पहलमा कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्। सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिइएकोले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले जानकारी दिनु भयो। कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राख्नुपर्ने पनि…

  • प्रहरी र नगरपालिका मिलेर गुलरियामा छाडा पशुको व्यवस्थापन सुरु

    प्रहरी र नगरपालिका मिलेर गुलरियामा छाडा पशुको व्यवस्थापन सुरु

    बर्दिया । गुलरिया बजार क्षेत्रको विभिन्न स्थानहरुका अनियन्त्रित एवं छाडा छोडिएका पशु चौपायाको व्यवस्थापन सुरु गरिएको छ।  जिल्ला प्रहरी कार्यालय बर्दियाको सक्रियता र गुलरिया नगरपालिकाको समन्वयमा छाडा चौपायाको व्यवस्थापन सुरु गरिएको हो। अनियन्त्रित एवं छाडा छोडिएका पशु चौपायाको कारण बजार...

  • बर्दियामा दुर्लभ प्रजातीको सुनगोहोरो  नियन्त्रणमा

    बर्दियामा दुर्लभ प्रजातीको सुनगोहोरो  नियन्त्रणमा

    गुलरिया । बर्दियामा १ वर्ष उमेरको १८ इंच लामो दुर्लभ प्रजातीको सुनगोहोरो  नियन्त्रणमा लिइएको छ। सरीसृप वर्गमा पर्ने दुर्लभ जनावर सुनगोहोरो नियन्त्रणमा लिई डिभिजन वन कार्यालय बर्दियालाइ बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक जहर सिंह बुढामगरले बताउनु भयाे। सुनगोहोरो नेपाल,...

  • बर्दियामा बाघको संख्या १२५ पुग्यो, नेपालमा ३५५

    बर्दियामा बाघको संख्या १२५ पुग्यो, नेपालमा ३५५

    ठाकुरद्वारा। बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या १२५ पुगेको छ। सन् २०१८ को गणनामा बाघको संख्या ८७ थियो। यो सँगै नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ ।अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको...

  • गुलरियामा पिस्तोलसहित २ जना भारतीय पक्राऊ

    गुलरियामा पिस्तोलसहित २ जना भारतीय पक्राऊ

    गुलरिया । विगत केही समययता बर्दियामा चोरी, डकैतीका घटना बढेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।बर्दियाको सदरमुकाम गुलरियामा दुई थान कटुवा पिस्तोलसहित आएका दुई जना भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । बिहीबार दिउसो जिल्ला प्रहरी कार्यालय, बर्दियाको मूलद्वारदेखि पूर्व करिब २५...

  • लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा बिरामीको लागि रगत निःशुल्क

    लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा बिरामीको लागि रगत निःशुल्क

    गुलरिया । लुम्बिनी प्रदेश सरकारले  आईतबारदेखि नै लागू हुने गरि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत  निःशुल्क गरेको छ। निःशुल्क रगत प्राप्तीका लागि कुनै पनि सरकारी अस्पतालमा आएका बिरामीले चिकित्सकको सिफारिस लिएर रक्त सञ्चार सेवा केन्द्रमा जानुपर्ने बर्दिया...

  • जगदीशपुर ताल पन्छी आरक्ष (बर्ड सेन्चुरी) घोषणा

    जगदीशपुर ताल पन्छी आरक्ष (बर्ड सेन्चुरी) घोषणा

    कपिलवस्तु। रामसार क्षेत्रमा सूचीकृत नेपालका १० सिमसार क्षेत्रमध्ये  १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको कपिलवस्तु नगरपालिका–९ र १० मा पर्ने जगदीशपुर ताललाई पन्छी आरक्ष (बर्ड सेन्चुरी) घोषणा गरिएको छ ।  ताल परिसरको प्रवेशद्वारमा बनाइएको सारस प्रतिमामा शिलालेख अनावरण र जगदीशपुर बर्ड...