लुम्बिनी प्रदेश वन्यजन्तुपीडितका लागि आकस्मिक राहत कार्यक्रम लागू
गुलरिया । मानव - वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले वन्यजन्तुपीडितका लागि आकस्मिक राहत कार्यक्रम लागू गरेको छ । यस वर्षदेखि मन्त्रालयले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन शीर्षकमा प्रदेशका १२ वटै जिल्लास्थित वन डिभिजन कार्यालयमार्फत राहत कार्यक्रम कार्यान्वयन गर्न...
