October 24, 2026, Saturday
८ कार्तिक २०८३, शनिबार
Trending

मुख्य समाचार

स्थानीय तहमा २०३ जना ठेकेदार निर्वाचित

स्थानीय तहमा २०३ जना ठेकेदार निर्वाचित

काठमाडौं । गत वैशाखमा सम्पन्न निर्वाचनबाट स्थानीय तहमा दुई सय तीनजना ठेकेदार निर्वाचित भएका छन् । उनीहरूमध्ये १२ जना नगरपालिकाका मेयर र ३४ जना गाउँपालिका अध्यक्ष छन् । दुईजना जिल्ला समन्वय समितिका प्रमुख, पाँच उपमेयर र ६ उपाध्यक्ष छन् । त्यस्तै, एक सय २९ जना वडाध्यक्ष र १४ जना वडासदस्य छन् । ठेकेदार नै स्थानीय सरकारको नेतृत्वमा आउँदा कामहरूमा…

भारतद्वारा नेपालमा हालसम्म ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइयो

भारतद्वारा नेपालमा हालसम्म ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइयो

बुटवल । सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ।  स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताउनु भयो।  रुपन्देही जिल्लामा १२ समेत गरी लुम्बिनी प्रदेशमा भारतीय सहयोगका ६० वटा…

  • जिल्ला प्रहरी कार्यालय बर्दियाको निरिक्षण

    जिल्ला प्रहरी कार्यालय बर्दियाको निरिक्षण

    दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले जिल्ला प्रहरी कार्यालय बर्दियाको निरीक्षण गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक उपाध्यायले जिल्ला प्रहरी कार्यालय, बर्दियामा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको...

  • बाँसगढीका ९३ जना मुक्त कमैयाका बालबालिकालाई  शैक्षिक सामाग्री बितरण

    बाँसगढीका ९३ जना मुक्त कमैयाका बालबालिकालाई  शैक्षिक सामाग्री बितरण

    बाँसगढी । एक्सन एड नेपालको सहयोगमा कमैया महिला जागरण समाजद्वारा मुक्त कमैयाका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको छ।  कमैया महिला जागरण समाजद्वरा संचालित  नेपालमा कृषिमा आधारित बँधुवा श्रम अन्त्य परियोजना अन्तर्गत बाँसगढी नगर भित्रका ८ विद्यालयमा अध्यनरत ९३ जना मुक्त...

  • मध्यवर्ती क्षेत्रको दिगो बिकास तथा जनताको सुरक्षा सम्वन्धी छलफल

    मध्यवर्ती क्षेत्रको दिगो बिकास तथा जनताको सुरक्षा सम्वन्धी छलफल

    ठाकुरबाबा। बाँसगढी नगरपालिका नगर प्रमुख खडक बहादुर खड्का र बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत बिष्णु कुमार श्रेष्ठ बीच बासगढी नगर पालिका भित्र पर्ने मध्यवर्ती क्षेत्रको दिगो बिकास तथा जनताको सुरक्षा सम्बन्धि बिस्तृत योजना बनाएर अघि बढने विषयमा छलफल भएको...

  • बबई सिचाइबाट २३हजार ६सय हेक्टर क्षेत्रमा पानी पुग्यो

    बबई सिचाइबाट २३हजार ६सय हेक्टर क्षेत्रमा पानी पुग्यो

    बैदी । राष्ट्रिय गौरवको आयोजनाका रुपमा चिनिएको बबई सिचाइ आयोजना निर्माण पछि अहिले स्थानीय बासिन्दाहरुमा खुसियाली छाएको छ । बबई नदीको साईफन निर्माण पश्चात मुल नहर मार्फत पानी सिचाई हुन थाले पछि अहिले गाउँहरु र खेतहरुमा हरियाली छाएको छ भने...

  • जनताको साथमा कांग्रेस’ अभियान बर्दियामा विधिवत उद्घाटन

    जनताको साथमा कांग्रेस’ अभियान बर्दियामा विधिवत उद्घाटन

    गुलरिया । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित प्रचारप्रसार तथा संगठन सुदृढिकरणका लागि नेपाली कांग्रेसले शुक्रबारदेखि देशव्यापी रूपमा सुरु गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान बर्दियामा विधिवत उद्घाटन भएको छ । केन्द्रीय प्रतिनिधिका रूपमा खटिनु भएका...