October 24, 2026, Saturday
८ कार्तिक २०८३, शनिबार
Trending

मुख्य समाचार

बबईको बाढीले सय घरका ५०० जति विस्थापित

बबईको बाढीले सय घरका ५०० जति विस्थापित

गुलरिया । मंगलबारदेखि परेको अविरल वर्षाले बबई नदीमा बाढी आएपछि तटीय क्षेत्रका सयौं बासिन्दा प्रभावित भएका छन्। बर्दियामा झण्डै १०० घरका ५ सय जना विस्थापित भएका छन्। सयौ बिगाहा धानबालीमा क्षति समेत पुगेको छ। बबई नदीमा जलस्तर अझै बढी नै छ। वर्षा र बाढीले गुलरिया  नगरपालिकाको ५,६,८,११, १२ वडा र बार बर्दियाको ३ नम्बर वडामा…

बाढीका कारण दाङमा दुई, अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु

बाढीका कारण दाङमा दुई, अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु

गुलरिया । लुम्बिनी प्रदेशमा असोज १९ गतेदेखिको अबिरल वर्षापछि आएको बाढीका कारण विभिन्न जिल्लामा गरी हालसम्म चार जनाको मृत्यु भएको छ। दाङमा दुई, अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु भएको हो। त्यस्तै दाङमा एक जना र प्युठानमा एक जना बेपत्ता छन्। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ धमकापुरका ४८ वर्षीय मदन डाँगीको स्थानीय खैरेनी खोलामा आएको बाढीले बगाउँदा मृत्यु…

  • चोरीको सामानसहित मुनालबस्तिका सञ्जय नेपाली पक्राउ

    चोरीको सामानसहित मुनालबस्तिका सञ्जय नेपाली पक्राउ

    मैनापोखर । असोज १७ गते राती ९:३० बजेको समयमा जिल्ला बर्दिया बढैयाताल गा.पा. वडा नं.८ शितलाबजार स्थित ऐ.ऐ. बस्ने हेम बहादुर पोख्रेलको घरबाट बत्ती गएको बेलामा घरका मानिसहरु बाहिर निस्केको मौका छोपी निजको घरमा रहेको टिनको बाकस अपरिचित मानिसले चोरी...

  • सवारी दुर्घटनामा परी २ को निधन

    सवारी दुर्घटनामा परी २ को निधन

    गुलरिया । मंगलबार बर्दियामा भएको सवारी दुर्घटनामा परी २ जनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्गको बनगाइमा भएको सवारी दुर्घटनामा परी गुलरिया ५ बालापुरकी २५ वर्षीय मिरा चौधरीको निधन भएको प्रहरी निरीक्षक हृदेश सापकोटाले बताउनु भयाे। बर्दियामा भ्यानको ठक्करबाट एक...

  • आफ्नै छोरालाई मारिभागी फरार रहेका प्रतिवादी पक्राउ

    आफ्नै छोरालाई मारिभागी फरार रहेका प्रतिवादी पक्राउ

    गुलरिया। बार बर्दिया ११ विजयनगर बस्ने लौरङ्लाल थारू पक्राउ परेका छन् । आफ्नै छोरा वर्ष २० का विवेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी उनले घाइते बनाएका थिए। घाइते छोरा विवेकलाई उपचारको लागि आफन्तहरूले अस्पताल ल्याउने क्रममा सोही दिन...

  • बाबुले बियरको बोतल प्रहार गर्दा छोराको ज्यान गयो

    बाबुले बियरको बोतल प्रहार गर्दा छोराको ज्यान गयो

    बार बर्दिया । बारबर्दिया ११ विजयनगरमा  बुवा लौरंगलाल थारु र २४ बर्षिय छोरा विवेक थारुबीच भनाभन बढदै गई बियरको बोत्तल प्रहारबाट छोराको ज्यान गएको छ। बुधबार राती ८ बजेतिर सामान्य विषयमा बाबु छोरा बीच  झगडा हुँदा बुवा लौरंगलाल थारुले २४...

  • सल्यानमा जिप दुर्घटना हुँदा आठको ज्यान गयो

    सल्यानमा जिप दुर्घटना हुँदा आठको ज्यान गयो

    कपुरकोट । सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट हिँडेको जिप सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान २ बजे जीप दुर्घटनामा परेको हो...