October 24, 2026, Saturday
८ कार्तिक २०८३, शनिबार
Trending

मुख्य समाचार

कोहलपुर त्रिभुवन मा वि लाई उपाधी

कोहलपुर त्रिभुवन मा वि लाई उपाधी

कोहलपुर । माबी स्तरीय छैटाैं मेयर कप रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता–२०७९ को उपाधी त्रिभुवन माध्यमिक विद्यालयले हात पार्न सफल भएको छ । काेहलपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भई साेमबार समापन भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ३७ वटा विद्यालयको सहभागिता रहेकोमा त्रिभुवन मा वि प्रथम हुन सफल भएको हो भने ग्रीनपिस मा वि द्वितीय र डायनामिक…

स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रूपमा विकास गर्नुपर्छ : प्रधानमन्त्री

स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रूपमा विकास गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ।  स्थानीय तहको स्रोत र साधनको पहिचान गरेर तिनको उचित उपयोग गर्दै क्रमशः आत्मनिर्भर संस्थाको रूपमा विकास गर्नुपर्ने उँहाको भनाई छ। नेपाल नगरपालिका संघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सबै स्थानीय तहले दिगो विकासको मोडेल…

  • ८ जिल्लाका प्रहरी प्रमुख फेरिए

    ८ जिल्लाका प्रहरी प्रमुख फेरिए

    गुलरिया। प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ।सरुवामा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। सरुवा सूचीअनुसार झापामा एसपी दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल, बाँकेमा सन्तोषसिंह राठौर, सुर्खेतमा...

  • राष्ट्रपति रनिङ शिल्ड तथा चुरे मा बि को ५० औ स्वर्ण जन्मोत्सव सम्पन्न

    राष्ट्रपति रनिङ शिल्ड तथा चुरे मा बि को ५० औ स्वर्ण जन्मोत्सव सम्पन्न

    ठाकुरबाबा। ठाकुरबाबा नगरस्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा चुरे माध्यमिक बिधालय बगनाहाको ५० औ स्वर्ण जन्मोत्सव एक समारोह ठाकुरबाबा नगरपालिका सामाजिक विकास समितीका संयोजक तथा नगर खेलकुद विकास समितिका संयोजक टेक बहादुर बडुवाल सिजापतीको अध्यक्षता तथा ठाकुरबाबा नगरपालिका प्रमुख...

  • विश्वकप २०२२को उपाधि अर्जेन्टिनालाइ

    विश्वकप २०२२को उपाधि अर्जेन्टिनालाइ

    कतार । फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले हात पारेको छ । अर्जेन्टिनासँग फ्रान्स टाई ब्रेकरमा ४–२ ले पराजित भएको हो । फाइनलमा ३-३ को रोमाञ्चक बराबरीमा पुगेका दुवै टिमले पेनाल्टी पाएका थिए ।  १२० मिनेटको खेल बराबरी गोलमा टुङ्गिए पनि...

  • गुरुङ र पुनविच भेट, एकभएर संसदीय दलमा जान आग्रह

    गुरुङ र पुनविच भेट, एकभएर संसदीय दलमा जान आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनविच आज भेटवार्ता भएको छ । भेटमा संसदीय दलको निर्वाचनको बारेमा छलफल भएको हो । सभापति पुनले संसदीय दलको नेतृत्वको लागि संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाएर...

  • नेपालको समग्र विकासमा अमेरिकाको साझेदारी : राजदुत थम्पसन

    नेपालको समग्र विकासमा अमेरिकाको साझेदारी : राजदुत थम्पसन

    नेपालगन्ज। नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्र अन्र्तगत परियोजनामार्फत विशेष गरि शिक्षा, स्वास्थ्य, कृषि, विपत, वाताबरण लगायतका क्षेत्रलाई मुख्य...