सहकारी संस्थाहरूका कर्मचारीहरूका लागि कोपोमिस प्रयोग व्यवस्थापन सम्बन्धी ३ दिने तालिम प्रदान
गुलरिया । गुलरिया नगरपालिका नगरकार्यपालिकाको कार्यालयले गुलरिया नपा मातहत सहकारी संस्थाहरूका कर्मचारीहरूका लागि कोपोमिस प्रयोग व्यवस्थापन सम्बन्धी ३ दिने तालिम प्रदान गरेको छ। तालिमका सहभागीहरूलाई नगर उपप्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, सामजिक विकास अधिकृत मुकुन्द अर्याल, सहकारी...
