October 24, 2026, Saturday
८ कार्तिक २०८३, शनिबार
Trending

मुख्य समाचार

कृषि, स्वास्थ्य, गुणस्तरिय शिक्षा, पर्यटन मानव बन्यजन्तु द्वन्द्व नियन्त्रण मधुवनको प्राथमिकता

कृषि, स्वास्थ्य, गुणस्तरिय शिक्षा, पर्यटन मानव बन्यजन्तु द्वन्द्व नियन्त्रण मधुवनको प्राथमिकता

मधुवन। कृषि, स्वास्थ्य, गुणस्तरिय शिक्षा, पर्यटन, मानव बन्यजन्तु द्वन्द्व नियन्त्रणलाई प्राथमिकता दिँदै मधुबन नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख तेज बहादुर भाटले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्वस्थ बैज्ञानिक र प्रतिस्पर्धि बनाइ समग्र मधुबन नगरलाइ सामाजिक, शैक्षिक, साँस्कृतिक र आर्थिक केन्द्रका रुपमा रुपान्तरण गर्ने उद्घोष…

मुख्यमन्त्री  र भारतीय राजदूत बीच कुटनितिक भेटघाट

मुख्यमन्त्री र भारतीय राजदूत बीच कुटनितिक भेटघाट

गुलरिया। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र नेपालका लागि भारतिय राजदूत नवीन श्रीवास्तव बिच कुटनितिक भेटघाट भएको छ । भेटघाटका क्रममा मुख्यमन्त्री चौधरीले घोराही तुलसीपुर सडक निर्माणकाे काम तत्काल सुचारु गर्न, हुलाकी सडक समयमै सम्पन्न गर्न, पुर्व गोरखा (भारतिय सेना) को बस्ती क्षेत्रमा पानी ट्याङकी र पानी आपुर्तिको नविकरण गर्न, लुम्बिनी प्रदेशमा प्राविधिक समर्थन…

  • कर्मचारीतन्त्रमा चेन अफ कमाण्ड रहेन : अख्तियार प्रमुख राई

    कर्मचारीतन्त्रमा चेन अफ कमाण्ड रहेन : अख्तियार प्रमुख राई

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कर्मचारीतन्त्रमा चेन अफ कमाण्ड नरहेको बताउनु भएको छ।आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले जसलाई जे मन लाग्छ त्यही गरेको र कसैप्रति जबाफदेही हुनुपर्छ भन्ने नदेखिएको टिप्पणी...

  • मृत व्यक्तिको जग्गा आफ्नो नाममा नामसारी गरी ठगी गर्ने पक्राउ

    मृत व्यक्तिको जग्गा आफ्नो नाममा नामसारी गरी ठगी गर्ने पक्राउ

    गुलरिया। मृत्यु भइसकेको सासुको नाममा रहेको सम्पत्ति छोरा बनेर किर्ते कागजात बनाई हत्याउन लागेको आरोपमा प्रहरीले  मकवानपुर घर भई हाल काठमाडौंको कपन बस्दै आएका सतराज गुरुङलाई पक्राउ गरेको हो । सतराजले स्याङ्जाकी उमादेवी गुरुङको नाममा काठमाडौंको कीर्तिपुरमा रहेको जग्गा उनको...

  • लुम्बिनी प्रदेश सरकारको बजेट ४० अर्ब ४७ करोड ९७ लाख

    लुम्बिनी प्रदेश सरकारको बजेट ४० अर्ब ४७ करोड ९७ लाख

    देउखुरी । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गर्नु भएको होम कुल बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड...

  • पार्टीबाट टिकट नपाई स्वतन्त्र उठेर जितेका जनप्रतिनिधिमाथिको कारबाही फुकुवा

    पार्टीबाट टिकट नपाई स्वतन्त्र उठेर जितेका जनप्रतिनिधिमाथिको कारबाही फुकुवा

    गुलरिया। नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीबाट टिकट नपाई स्वतन्त्र उठेर जितेका जनप्रतिनिधिमाथिको कारबाही फुकुवा गरेको छ । कांग्रेसले स्वतन्त्रबाट जितेका ८ जना जनप्रतिनिधिलाई कारबाही फुकुवा गरेर पार्टीमा भित्र्याएको हो । केन्द्रीय अनुशासन समितिले मंगलबार जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह,...

  • हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री

    हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री

    बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । बुटबलमा लुम्बिनी केवलकारको आज दिउँसो उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘ हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि...

  • निर्माण ब्यवसायी संघ बर्दियामा गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

    निर्माण ब्यवसायी संघ बर्दियामा गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

    गुलरिया। निर्माण ब्यवसायी संघ बर्दियाको नवौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले हेमन्त प्रकाश गिरीलाई निर्विरोध अध्यक्षमा र सन्तोष कुमार रेग्मीलाई निर्विरोध महासचिवमा निर्वाचित गरेको छ। संघको वरिष्ठ उपाध्यक्षमा १ सय ४६ मत प्राप्त गरी विमल केसी विजयी हुनु भएको छ...