October 24, 2026, Saturday
८ कार्तिक २०८३, शनिबार
Trending

मुख्य समाचार

बबई नहरमा डुबेर १४ वर्षीया बालिकाको ज्यान गयो

बबई नहरमा डुबेर १४ वर्षीया बालिकाको ज्यान गयो

राजेश अधिकारी । खेल खेलेर घर फर्कदा हात मुख धुने बेलामा चिप्लिएर बबई नहरमा खस्दा एक बालिकाको ज्यान गएको छ। बनगाइ र माछागड सिमाना पर्ने बबई सिँचाइको नहरमा खस्दा बार बर्दिया ९ बनगाईकी १४ वर्षीया तेक्वान्दो खेलाडी जेनिसा परियारको ज्यान गएको हो। मिति २०८१ साउन ३ गते साँझ ६:३० बजे नहरमा खसी वेपत्ता परियारलाई स्थानीयले…

योगदान र योग्यता, समावेशीता , प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्रीहरु चयन गर्ने

योगदान र योग्यता, समावेशीता , प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्रीहरु चयन गर्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा असार २९ गते बस्यो । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गर्नु भएको थियो । आजको बैठकमा महामन्त्रीद्वय— गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सदस्यहरू— चित्रलेखा यादव, अर्जुननरसिंह के.सी. र रमेश लेखकले आफ्नो धारणा राख्नु…

  • मैनबत्तीको आगोबाट तुलापुरमा चार जनाको मृत्यु एक घाइते

    मैनबत्तीको आगोबाट तुलापुरमा चार जनाको मृत्यु एक घाइते

    गुलरिया । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरमा मैनबत्तीको आगो सल्कँदा दुई परिवारका तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुधीर राज शाहीका अनुसार भरत चन्दको घरभित्र आगो सल्कँदा उनका ७ वर्षीय छोरी कृष चन्द र १८ महिने छोरा...

  • भुरिगाउँ देखि तेलपानी सम्मको (वनपथ)सडकको  शिलान्यास

    भुरिगाउँ देखि तेलपानी सम्मको (वनपथ)सडकको शिलान्यास

    ठाकुरबाबा। लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश जोड्ने बहुउपयोगि भुरिगाउँ देखि तेलपानी सम्मको (वनपथ)सडकको नेपाल सरकार वन तथा वातावरण मन्त्री माननीय डा. बिरेन्द्र प्रसाद महतोको प्रमुख आतिथ्यतामा ठाकुरबाबा नगरपालिका प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा एक कार्यक्रमका बिच शिलान्यास कार्यक्रमका सु-सम्पन्न भएको छ...

  • टी ट्वान्टीमा राजापुर विजेता, गुलरिया उप विजेता

    टी ट्वान्टीमा राजापुर विजेता, गुलरिया उप विजेता

    बारबर्दिया। बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ६ धामपुर स्थित नगर रंगशालामा भएको प्रथम बर्दिया पालिका स्तरिय टी–२० क्रिकेट प्रतिस्पर्धामा राजापुर नगरपालिका विजयी भएको छ । गुलरिया नगरपालिकालाई ११२ रनले पराजितगर्दै राजापुरले कप उचालेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको...

  • जेष्ठ नागरिकहरुलाई आदर सम्मानका साथै शिष्ट व्यवहार गर्नु पर्ने

    जेष्ठ नागरिकहरुलाई आदर सम्मानका साथै शिष्ट व्यवहार गर्नु पर्ने

    गुलरिया। जेष्ठ नागरिकहरुको हक अधिकार एवं जेष्ठ नागरिकहरुलाई अन्य उमेर समुहका व्यक्तीहरुले गर्नुपर्ने आदर सम्मानका साथै शिष्ट व्यबहार सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ। अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय बर्दियाले गुलरिया नगरपालिका - ९ मथुरामा ३५० जनालाई सचेतना...

  • काउन्सिलद्वारा ६४ जना पत्रकार पुरस्कृत

    काउन्सिलद्वारा ६४ जना पत्रकार पुरस्कृत

    काठमाडौँ । प्रेस काउन्सिल नेपालले ५४ औँ वार्षिकोत्सवको अवसरमा वरिष्ठ पत्रकारहरू, काउन्सिलका पूर्व पदाधिकारी र सदस्यसचिवहरूलाई सम्मानसमेत गरेको छ । साथै विभिन्न विधामा ६४ वटा पुरस्कार वितरण गरेको छ । यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई दिइएको...