सशस्त्र प्रहरीद्वारा बर्दियामा अवैध काठ बरामद
बढैयाताल । छुट पुर्जी लगायत कुनै खरिद बिक्री गरेको कागजात नभएको अवैधरुपमा बाँकेको खजुरा पुर्याउन लागिएको काठ सशस्त्र प्रहरीले बरामद गरेको छ । जाँच गर्दा मानखोलास्थित सशस्त्र प्रहरी बलको पोस्टले ट्याक्टरसहित काठ बरामद गरेको हो । भे १ त ७००८...
